माओवादी, कांग्रेस र जसपाको साझा उम्मेदवार डा. खिमलाल देवकोटा

काठमाडौं। आगामी जेठ ६ गते हुने राष्ट्रियसभाको उपनिर्वाचनमा विपक्षी गठबन्धनबाट डा. खिमलाल देवकोटा उम्मेदवार हुने भएका छन्। देवकोटाको नाम हिजो बसेको माओवादी स्थायी कमिटीको बैठकले प्रस्ताव गरेकोमा नेपाली कांग्रेस र जसपाले सहमति जनाइसकेको माओवादीका एक नेताले बताए। माओवादी त्यागेका रामबहादुर थापा बादललाई कारवाहीपछि रिक्त भएको बागमती प्रदेशको सांसद पदका लागि उपनिर्वाचन हुन लागेको हो।

सम्बन्धित सामग्री

संविधानलाई मास्ने षड्यन्त्र भइरहेको छ :राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटा

राष्ट्रियसभाका सदस्य डा. खिमलाल देवकोटाले संविधानलाई मास्ने षड्यन्त्र भइरहेको भन्दै संविधानलाई बचाउने र सही दिशामा ल्याउन आफ्नो भूमिका हुने बताए ।शुक्रबार राष्ट्रिय सभा सदस्यको रुपमा शपथ ग्रहण गर्दै सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै डा. देवकोटाले संविधानत्ः प्रधानमन्त्री संसदप्रति उत्तरदायि हुने भए पनि संसदलाई छलेर पटक पटक विघटन गरिएकाले संविधानलाई मास्ने र सिध्याउने खेल भएको बताए । […]

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा निर्वाचन प्रतिवेदन पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रियसभा निर्वाचनको परिणाम समेतको प्रतिवेदन निर्वाचन आयोगले आज पेश गरेको छ । सो कुरा राष्ट्रपतिको कार्यालयले जनाएको छ । नेपालको संविधान तथा राष्ट्रियसभा निर्वाचन ऐन २०७५ बमोजिम सम्पन्न यही जेठ ६ गते भएको उपनिर्वाचन (वाग्मती प्रदेश) मा डा. खिमलाल देवकोटा विजयी भएका थिए ।

राष्ट्रियसभा उपनिर्वाचनमा देवकोटा विजयी

राष्ट्रियसभाको उपनिर्वाचन अन्तर्गत वाग्मती प्रदेशमा संयुक्त गठबन्धनका नेकपा एमालेनिकट डा. खिमलाल देवकोटा विजयी भएका छन् ।...

राष्ट्रियसभा उपनिर्वाचनमा खिमलाल ५०८८ मतले विजयी, बादल र तामाङले कति मत पाए ?

काठमाडौँ / राष्ट्रियसभा सदस्यको  उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डा. डा खिमलाल देवकोटा विजयी भएका छन् ।  आज भएको मतदानमा डा देवकोटाले पाँच हजार ८८ र   नेकपा

राष्ट्रियसभा सदस्यमा निर्वाचित डा. खिमलाल देवकोटा को हुन्?

काठमाडौं। राष्ट्रियसभा सदस्यमा निर्वाचित डा.खिमलाल देवकोटा संघीयता र योजनाविज्ञ हुन्। डा.देवकोटालाई नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवसमूह र जसपाको यादवपक्षले साझा उम्मेदवारका रूपमा अघि सारेका थिए। देवकोटा एमालेको माधव समूहनजिक छन्। माधवसमूहले आफ्ना मतदातालाई देवकोटालाई मत हाल्नेबारे स्वविवेक प्रयोग गर्न भनेका थिए। उनी प्रदेश ३ को योजना आयोगको उपाध्यक्ष भइसकेका छन्। उनी कलम चिह्नबाट उपनिर्वाचनमा एमालेका रामबहादुर थापाको प्रतिद्वन्द्वी थिए।

राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी, बादल पराजित

काठमाडौं। राष्ट्रियसभा सदस्यको लागि भएको निर्वाचनमा डा. खिमलाल देवकोटा विजयी बनेका छन्। देवकोटाले ५०८८ मत पाएर विजयी भएका हुन्। एमालेका उम्मेदवार रामबहादुर थापा बादल पराजित भएका छन्। निर्वाचनको अन्तिम मतपरिणाम भने घोषणा हुन बाँकी छ। बागमती प्रदेशमा सम्पन्न भएको उपनिर्वाचनमा एमाले बलियो रहे पनि माधव समूहले साथ नदिएपछि बादल पराजित भएका हुन्।

राष्ट्रियसभा उपनिर्वाचनमा डा. खिमलाल देवकोटा विजयी

न्युज अफ नेपाल, काठमाडौं । वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतगणनामा डा खिमलाल देवकोटा विजयी भएका छन् । बिहीबार भएको उपनिर्वाचनमा डा देवकोटा र गृहमन्त्री रामबहादुर थापा बादल चुनावी मैदानमा थिए ।

राष्ट्रियसभा उपचुनावमा विपक्षीको गठबन्धन : डा. खिमलाल देवकोटा साझा उम्मेदवार

२२ वैशाख, काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले संयुक्त गठबन्धन गरेका छन् र साझा उम्मेदवारका रुपमा डा. खिमलाल देवकोटालाई अघि सार्ने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान एमाले नेता नेपाल र जसपा अध्यक्ष यादवसँग […]