सल्यानका संक्रमितको होम आइसोलेसनमै ज्यान जान थाल्यो

सल्यान : होम आइसोलेसनमा बस्दै आइरहेका कपुरकोट गाउँपालिका-का दुई पुरुषको बिहीबार मृत्यु भयो। अस्पतालमा  ठाउँ नभएपछि होम आइसोलेसनमा  बस्दै आएका छत्रेश्वरी गाउँपालिकाका एक संक्रमित पुरुषको पनि उपचार नै नपाएर मृत्यु भयो। होम आइसोलेसनमा मृत्यु भएकाको यो त प्रतिनिधिमूलक उदाहरण मात्र हो। सल्यानमा यसरी नै ज्यान गुमाउनेको संख्या प्रतिदिन बढिरहेको छ।  कोरोना संक्रमित बढ्दै जाँदा सल्यान अस्पताल बिरामीले खचाखच भरिएका छन्। अस्पतालमा ठाउँ अभाव हुँदा अधिकांश संक्रमित आफ्नै घरमा बस्दै आइरहेका छन्। ...

सम्बन्धित सामग्री

अनि हेर्दाहेर्दै टहरोमा ह्वारह्वार्ती आगो बल्न थाल्यो...

खुल्लामञ्चमा बनेको टहरोबाट एक्कासी बाक्लो धुँवा निस्कियो। मानिसहरुको ध्यान त्यतैतिर मोडियो। अनि हेर्दाहेर्दै टहरोमा ह्वारह्वार्ती आगो बल्न थाल्यो। ‘ए! आगलागी भएछ।’ मानिसहरु टहरो भएतिर दौडिन थाले। केही आगो निभाउन पानीको व्यवस्था गर्न थाले भने केही टहरोतिर हेर्दै विलौना गर्न थाले। कोही भने दमकल र एम्बुलेन्स बोलाउन फोन गर्नतिर लागे। एकैछिनमा…

सिंगो मानवका लागि जनयुद्ध गरियो, अहिले एक्लो महसुस हुन थाल्यो : प्रचण्ड

सिंगो मानवका लागि जनयुद्ध गरियो, अहिले एक्लो महसुस हुन थाल्यो : प्रचण्ड

दुई वर्षमै बालकमा देखिन थाल्यो ‘प्युबर्टी’ को लक्षण, सेक्स हर्माेनकाे स्तर उच्च

बेलायतको ब्राइटन शहरमा एउटा अचम्मको घटना सार्वजनिक भएको छ । यहाँ दुई वर्षका एक बालकमा प्युबर्टी अर्थात् यौवनको लक्षण देखिन थाल्यो, जुन पक्कै पनि साधारण होइन् । ती बालकको यौनाङ्गमा रौँ बढ्न पलाउन थाले र उनको लिङ्गको आकार पनि असामान्य रुपमा बढ्यो । दुई वर्षका बालकमाथि यस्तो हुनु दुर्लभ कुरा हो । तर यो यस्तो समस्या हो जसबारे मेडिकल लिटरेचरमा कुरा भने गरिएको छ ।दुई वर्षका यी बालककी आमाले जब यस्तो लक्षण देखिन् तब उनी डराइन् । उनलाई राम्रोसँग थाहा थियो, यो सामान्य होइन । बालकको वृद्धि विकास तीब्र रुपम

खिर लाग्न थाल्यो

वरिपरि जमिन सबै भिर लाग्न थाल्यो छेउको खाडल देख्दा पिर लाग्न थाल्यो।। अघिअघि पहरामा कुहुनु ठोकियो भन्थे आजकल ठाउँ कुठाउँ शिर लाग्न थाल्यो।। अर्काको पिठिउँ चढी फुर्ती लगाइ आउने स्यालले सातो लगेका वीर लाग्न थाल्यो।। अरुको गुनगान सुन्दा भित्र जाली फुट्ने कानबाट घोचिएको झिर लाग्न थाल्यो।। तालुमा आलु फल्छन् बखत दाहिने हुँदा अँध्यारोमा हाने पनि […]

नेप्सेमा सुधार, बढ्न थाल्यो कारोबार

दसैँ अगाडि सेयर किनेको पैसा तत्काल दिनुनपर्ने भएपछि बढ्न थाल्यो कारोबार   गत साता नेप्से परिसूचक ४७ दशमलव ६८ अंकले बढेर बजार बन्द भएको छ । कारोबार रकम भने ४१ दशमलव ६२ प्रतिशतले...

बग्न थाल्यो कलकल भई पिरतीको धारो

हिजोसम्म कम्ता थिएन, जिउनलाई गाह्रो, धन्नै जिरोमा पुगेको थियोे, रहरको पारो। आयौ तिमी उज्यालो भो, यो मनको मझेरीमा, बग्न थाल्यो कलकल भई, पिरतीको धारो।...

एकादेशको कथाजस्तो लाग्न थाल्यो जिन्दगानी

एकादेशको कथाजस्तो लाग्न थाल्यो जिन्दगानी, त्यही कथामा जोडिएका अनगिन्ती यी कहानी। सम्झनाको डोब बनी मुटुभित्रै खोपिएको, एकैनास कहाँ हुन्थ्यो जिन्दगीको घामपानी।...

टिकटकवाली!

टिकटकमा उनी मन पर्न थालेपछि उनी बस्ने सहर मन पर्न थाल्यो। उनको गाउँघर मन पर्न थाल्यो। उनले अभिनय गरेका गीत मन पर्न थाले अनि उनको नामै मन पर्न थाल्यो।  साँच्चै भन्ने हो भने मलाई उनी मन पर्न थाल्यो। उनी अर्थात् टिकटकवाली।