दुई वर्षमै बालकमा देखिन थाल्यो ‘प्युबर्टी’ को लक्षण, सेक्स हर्माेनकाे स्तर उच्च

बेलायतको ब्राइटन शहरमा एउटा अचम्मको घटना सार्वजनिक भएको छ । यहाँ दुई वर्षका एक बालकमा प्युबर्टी अर्थात् यौवनको लक्षण देखिन थाल्यो, जुन पक्कै पनि साधारण होइन् । ती बालकको यौनाङ्गमा रौँ बढ्न पलाउन थाले र उनको लिङ्गको आकार पनि असामान्य रुपमा बढ्यो । दुई वर्षका बालकमाथि यस्तो हुनु दुर्लभ कुरा हो । तर यो यस्तो समस्या हो जसबारे मेडिकल लिटरेचरमा कुरा भने गरिएको छ ।दुई वर्षका यी बालककी आमाले जब यस्तो लक्षण देखिन् तब उनी डराइन् । उनलाई राम्रोसँग थाहा थियो, यो सामान्य होइन । बालकको वृद्धि विकास तीब्र रुपम