टिकटकवाली!

टिकटकमा उनी मन पर्न थालेपछि उनी बस्ने सहर मन पर्न थाल्यो। उनको गाउँघर मन पर्न थाल्यो। उनले अभिनय गरेका गीत मन पर्न थाले अनि उनको नामै मन पर्न थाल्यो।  साँच्चै भन्ने हो भने मलाई उनी मन पर्न थाल्यो। उनी अर्थात् टिकटकवाली।