सर्लाहीको मुसहर बस्तीमा बाख्रा बितरण

सर्लाही । सर्लाहीको पिछडिएको मुसहर बस्तिमा बाख्रा बितरण गरीएको छ । साउथ एसिया पार्टनरशिप नेपालले बिपन्न बर्गको आयआर्जनका लागि बिपन्न परिवार बसोबास रहेको चन्द्रनगर, बसबरीया, हरिपुर र बरशथवाका मुसहर बस्तिमा बाख्रा बितरण गरेको हो । चार वटा पालिकाका १ सय ९१ मुसहर घरपरिवारलाई बाख्रासंगै पाडी, बंगुर, कुखुराका साथै तरकारीको बिऊ पनि बितरण गरेको संस्थाले जनाएको […]

सम्बन्धित सामग्री

लोपोन्मुख जातिका एक सय परिवारलाई अनुदानमा बाख्रा वितरण

बाँकेमा लोपोन्मुख तथा अति पिछडिएका विपन्न समुदायलाई आयआर्जन वृद्धि गरेर आर्थिक रुपमा सबल बनाउन अनुदानमा बाख्रा वितरण गरिएको छ । लोपोन्मुख जातिका रुपमा रहेका किंगरिया, कुछबधिया, मुसहर, नटवा र पासी जातिका विपन्न र पिछडिएका परिवारलाई प्रति परिवार तीन वटा बाख्रा गरेर सय परिवारलाई बाख्रा वितरण गरिएको हो ।

मुसहर महिलालाई बंगुर, बाख्रा र पाडी

बसबरीया। सर्लाहीको बसबरीया गाउँपालिका वडा नं ३ को मुसहर वस्तीका मुसहर महिलाहरुलाई साउथ एसिया पार्टनशिप नेपाल (साप नेपाल) ले पशु वितरण गरेको छ । मुसहर समुदाएलाई पशुपालन मार्फत आयआर्जन गरेर जिविकोपार्जन गर्ने उदेश्यले बंगुर, बाख्रा र पाडी वितरण गरेको साउथ एसिया पार्टनर नेपालका प्रादेशिक संयोजक जनक कार्कीले बताए । मुसहर समुदायमा सामुहिक रुपमा पशुपालनका लागी […] The post मुसहर महिलालाई बंगुर, बाख्रा र पाडी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आयआर्जन गर्दै मुसहर समुदाय

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका–७ चिताइनका २६ मुसहर घरपरिवारलाई चौपाया वितरण गरिएको छ । पशुपालनमार्फत आयआर्जन गरेर जीविकोपार्जन गर्ने उद्देश्यले साप नेपाल नामक गैरसरकारी संस्थाले २६ घरपरिवारमध्ये १० परिवारलाई पाडी र १६ परिवारलाई बाख्रा, पाठीका साथै मौसमी तरकारी फर्सी, लौका, काक्रों, बोडी, करेला, घिरौला, भिन्डीको बीउ वितरण गरिएको जनाएको छ । संस्थाले समूहलाई कुल २ […] The post आयआर्जन गर्दै मुसहर समुदाय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मुसहर महिलालाई बाख्रा वितरण

चन्द्रनगर गाउँपालिकामा ३१ परिवार मुसहरलाई बाख्रा वितरण गरिएको छ। मुसहर समुदायको उत्थानमा क्रियाशील संस्था साउथ एसिया पार्टनरसिप नेपाल (साप–नेपाल) ले अति विपन्न मुसहर परिवारलाई जीविकोपार्जनमा टेवा पुगोस् भन्ने उद्देश्यले बाख्रा बाँडेको हो।