उपत्यकाका थप ४० स्थानमा ट्राफिक बत्ती जडान गर्ने तयारी

काठमाडौं । सवारीसाधन व्यवस्थापनका लागि सडक विभागले उपत्यकाका थप ४० स्थानमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । यसका लागि विभागले ती स्थानमा ट्राफिक बत्ती आवश्यक हो वा होइन भन्ने अध्ययन गरिरहेको जनाएको छ ।  विभागले ट्राफिक चापका आधारमा बत्ती जडानको निर्णय गर्नेछ । विभागका अनुसार हालसम्म उपत्यकामा ५६ स्थानमा ट्राफिक बत्ती जडान भएका छन् । जसमा ४९ स्थानमा सडक विभाग र बाँकी सात स्थानमा स्थानी तह तथा विभिन्न सङ्घ संस्थाले बत्ती जडान गरेका हुन् । उपत्यकाका सडक विभागसँगै स्थानीय तह र वडा कार्यालयले पनि आवश्यकताका अनुसार ट्राफिक बत्ती जडान गरिरहेको सडक विभाग, सडक सुरक्षा तथा ट्राफिक शाखाका प्रमुख...

सम्बन्धित सामग्री

उपत्यकाका थप ४० स्थानमा ट्राफिक बत्ती जडान गर्ने तयारी

काठमाडौं । सवारीसाधन व्यवस्थापनका लागि सडक विभागले उपत्यकाका थप ४० स्थानमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । यसका लागि विभागले ती स्थानमा ट्राफिक बत्ती आवश्यक हो वा होइन भन्ने अध्ययन गरिरहेको जनाएको छ । विभागले ट्राफिक चापका आधारमा बत्ती जडानको निर्णय गर्ने छ । विभागका अनुसार हालसम्म उपत्यकामा ५६ स्थानमा ट्राफिक बत्ती जडान भएका […]

थप ४० स्थानमा ट्राफिक बत्ती जडान गर्न अध्ययन गर्दै सडक विभाग

काठमाडौँ– सवारीसाधन व्यवस्थापनका लागि सडक विभागले उपत्यकाका थप ४० स्थानमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । यसका लागि विभागले ती स्थानमा ट्राफिक बत्ती आवश्यक हो वा होइन भन्ने अध्ययन गरिरहेको जनाएको छ । विभागले ट्राफिक चापका आधारमा बत्ती जडानको निर्णय गर्नेछ ।  विभागका अनुसार हालसम्म उपत्यकामा ५६ स्थानमा ट्राफिक बत्ती जडान भएका छन् । […]

खानी विभाग चोक र टुकुचामा ट्राफिक बत्ती जडान

काठमाडौं–काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउनका लागि खानी विभाग चोक र टुकुचामा नयाँ ट्राफिक बत्ती जडान गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न संघसंस्थाको सहकार्यमा आज थप दुई स्थानमा ट्राफिक बत्ती जडान गरेको हो । महाशाखाले खानी विभाग चोकमा एनसेलसँगको सहकार्य र टुकुचामा काठमाडौँ महानगरपालिका–१ को सहकार्यमा ट्राफिक बत्ती जडान गरी सञ्चालनमा ल्याएको […]

ज्ञानेश्वर चोकमा कामना सेवा बैंकद्वारा ट्राफिक बत्ती जडान

काठमाडौं, २७ भदौ । कामना सेवा विकास बैंकले काठमाडौं महानगरपालिका वडा नं. ३० ज्ञानेश्वर चोकमा ट्राफिक बत्ती जडान गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक बत्ती जडान गरेको जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराई र काठमाडौं महानगरपालिका वडा नं. ३० का वडा अध्यक्ष दल […]

काठमाडौँको नक्साल भगवती र जयनेपाल चोकमा ट्राफिक बत्ती जडान

काठमाडौँ। काठमाडौँको नक्साल भगवती र जयनेपाल चोकअगाडि ट्राफिक बत्ती जडान गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं महानगरपालिका–१ को सहकार्यमा जयनेपाल चोक र कुमारी बैंकको सहकार्यमा नक्साल भगवतीको चोकमा ट्राफिक बत्ती जडान गरेको हो । जयनेपाल चोकमा जडान गरिएको बत्तीको महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र काठमाडौं महानगरपालिका–१ का वडाध्यक्ष भरतलाल श्रेष्ठले […]

नक्साल भगवती र जय नेपाल चोकमा ट्राफिक बत्ती जडान

काठमाडौँ। नक्साल भगवती र जय नेपाल चोकअगाडि ट्राफिक बत्ती जडान गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ महानगरपालिका–१ को सहकार्यमा जय नेपाल चोक र कुमारी बैंकको सहकार्यमा नक्साल भगवतीको चोकमा ट्राफिक बत्ती जडान गरेको हो । व्यस्त सडक भएकाले ट्राफिक लाइट जडान गरेसँगै यसले जाम तथा ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने महाशाखाले जनाएको छ।

नक्साल भगवती र जय नेपाल चोकमा ट्राफिक बत्ती जडान

नक्साल भगवती र जय नेपाल चोक अगाडि ट्राफिक बत्ती जडान गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ महानगरपालिका–१ को सहकार्यमा जय नेपाल चोक र कुमारी बैंकको सहकार्यमा नक्साल भगवतीको चोकमा ट्राफिक बत्ती जडान गरेको हो । जय नेपाल चोकमा जडान गरिएको बत्तीको महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र कामनपा–१ का वडाअध्यक्ष भरतलाल श्रेष्ठले संयुक्त उद्घाटन गरे । यस्तै, नक्साल भगवतीमा जडान गरिएको बत्तीको महाशाखा प्रमुख भट्टराई र कुमारी बैंकका अधिकृत रामचन्द्र खनालले उ

यती एयरलाइन्सको सहयोगमा एयरपोर्ट गेटमा ट्राफिक बत्ती जडान

यती एयरलाइन्सले महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथसँगको समन्वयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थानद्वार (गोल्डेन गेट) चक्रपथ रोडमा ट्राफिक लाइट जडान गरेको छ ।यती एयरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत एयरपोर्टको मुख्य प्रवेशद्वारमा तीनवटा अत्याधुनिक ट्राफिक बत्ती जडान गरेको हो ।उक्त ट्राफिक बत्तीका एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमाल र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ […]

त्रिभुवन विमानस्थलकाे गेटमा ट्राफिक बत्ती जडान

काठमाण्डाै – त्रिभुवन विमानस्थल परिसरमा ट्राफिक बत्तीकाे उद्घाटन गरिएकाे छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वय एवं पहलमा विमानस्थलकाे गोल्डेन गेटमा नयाँ ट्राफिक बत्ती जडान गरी आजदेखि सञ्चालनमा ल्याइएकाे महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएकाे छ । ट्राफिक महाशाखाले यति र तारा एअरलाइन्स प्रालीसँग सहकार्य गरेर ट्राफिक बत्ती जडान गरेको हाे । उद्घाटनका क्रममा बाेल्दै प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले  विभिन्न संघ संस्था, बैंक वित्तीय कार्यालयहरुसँग  समन्वय सहकार्...

काठमाडौंको नागस्थान चोकमा ट्राफिक बत्ती जडान

२७ चैत, काठमाडौं । काठमाडौंको नागस्थान चोकमा ट्राफिक बत्ती जडान गरिएको छ । राष्ट्रिय वाणिज्य बैंकको समन्वयमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले नागस्थानमा नयाँ ट्राफिक बत्ती जडान गरेको हो । जडान गरिएको बत्तीको शुक्रबार विहान महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरणकुमार श्रेष्ठले स्वीच अन गरेर उदघाटन […]