ज्ञानेश्वर चोकमा कामना सेवा बैंकद्वारा ट्राफिक बत्ती जडान

काठमाडौं, २७ भदौ । कामना सेवा विकास बैंकले काठमाडौं महानगरपालिका वडा नं. ३० ज्ञानेश्वर चोकमा ट्राफिक बत्ती जडान गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक बत्ती जडान गरेको जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराई र काठमाडौं महानगरपालिका वडा नं. ३० का वडा अध्यक्ष दल […]