त्रिभुवन विमानस्थलकाे गेटमा ट्राफिक बत्ती जडान

काठमाण्डाै – त्रिभुवन विमानस्थल परिसरमा ट्राफिक बत्तीकाे उद्घाटन गरिएकाे छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वय एवं पहलमा विमानस्थलकाे गोल्डेन गेटमा नयाँ ट्राफिक बत्ती जडान गरी आजदेखि सञ्चालनमा ल्याइएकाे महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएकाे छ । ट्राफिक महाशाखाले यति र तारा एअरलाइन्स प्रालीसँग सहकार्य गरेर ट्राफिक बत्ती जडान गरेको हाे । उद्घाटनका क्रममा बाेल्दै प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले  विभिन्न संघ संस्था, बैंक वित्तीय कार्यालयहरुसँग  समन्वय सहकार्...

सम्बन्धित सामग्री

यती एयरलाइन्सको सहयोगमा एयरपोर्ट गेटमा ट्राफिक बत्ती जडान

यती एयरलाइन्सले महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथसँगको समन्वयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थानद्वार (गोल्डेन गेट) चक्रपथ रोडमा ट्राफिक लाइट जडान गरेको छ ।यती एयरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत एयरपोर्टको मुख्य प्रवेशद्वारमा तीनवटा अत्याधुनिक ट्राफिक बत्ती जडान गरेको हो ।उक्त ट्राफिक बत्तीका एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमाल र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ […]