ऐश्वर्यादेखि सलमान खानसम्म : जो विज्ञापनबाट बलिउड छिरे

मुम्बई । बलिउड स्टारले भरिएको छ । ति स्टारको पृष्ठभुमि भने फरक फरक पाउन सकिन्छ । केही बिज्ञापनबाट फिल्म अभिनयमा भित्रिएका छन्, भने केही फेसन र मोडलिङदेखि । कतिपयको पृष्ठभुमि अन्य पनि भएका पाउन सकिन्छ । यहाँ चर्चा ति बलिउड स्टारको गर्न खोजिएको छ, जसले अभिनय डेब्यु टेलिभिजन बिज्ञापनबाट गरे ।ऐश्वर्या राय सन् १९९४मा मिस वल्र्डको उपाधि जित्न सफल ऐश्वर्या राय बच्चन संसारकै सबैभन्दा राम्री अभिनेत्रीको सुचिमा पनि पर्दछिन् । १९९३मा उनी पहिलो पटक कोकाकोलाको बिज्ञापनमा देखिएकी थिइन् । बिज्ञापनमा उनको

सम्बन्धित सामग्री

‘टाइगर ३’को छायांकनमा सलमान खान घाइते

काठमाडौं । बलिउड अभिनेता सलमान खान अहिले ‘टाइगर ३’ मा व्यस्त छन् । यो फिल्ममा धेरै वर्षदेखि जोशका साथ काम गरिरहेका थिए । हालै यो फिल्मको सुटिङका क्रममा सलमानलाई चोट लागेको छ । उनले सामाजिक सञ्जालमा तस्वीर सेयर गरेका छन्, जसमा उनको काँधमा चोट लागेको र ब्यान्डेज लगाएको देखिन्छ । डम्बेल उठाउँदा सलमानलाई यो चोट […]

'पुष्पा २' मा अजय देवगन कि सलमान खान?

दक्षिण भारतीय फिल्म ‘पुष्पा : द राइज’ हिट भएसँगै दर्शक पुष्पाको दोस्रो पार्टको प्रतिक्षामा छन्। अल्लु अर्जुन र रश्मिका मन्दनाको मुख्य भूमिका रहेको ‘पुष्पा २’ को छायाङ्कन गत भदौबाट सुरु भएको हो। यसैबिच, ‘पुष्पा: द रुल’ मा चर्चित बलिउड अभिनेतालाई भित्र्याउने खबर बाहिरिएको छ। जसमा बलिउड स्टार सलमान खान वा अजय देवगनमध्ये एक…

५७ लागे सलमान खान, अब काठमाडौं कहिले आउलान् ?

काठमाडौं । बलिउड सुपरस्टार सलमान खान आज ५७ औं जन्मदिन मनाउँदैछन् । बर्थडे मनाउन गएराति उनले मुम्बईमा ग्राण्ड पार्टीको आयोजना गरे, जहाँ बलिउड सेलिब्रिटी उपस्थित थिए । शाहरुख खान पनि पार्टीमा उपस्थित भए । सलमानलाई उनले कसिलो अँगालोमा बाँधे र शुभकामना दिए । कालो पहिरनमा यी दुवै जना स्टार ह्यान्डसम देखिएका थिए । सलमानले जमघटमा […]

सलमान खान नेपाल नआउनुको कारण खुलाए मन्त्री प्रेम आलेले

बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएकोबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले संसदमा प्रष्टिकरण दिएका छन् । विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री आलेले सलमान खान सहभागी हुने भनिएको कार्यक्रम सरकारका तर्फबाट नभइ निजी क्षेत्रले आयोजना गर्न लागेको बताए ।‘मन्त्रालयले आयोजना गरेको कार्यक्रम होइन, प्राइभेट सेक्टरले गर्न लागेको कार्यक्रम हो,’ उनले भने, ‘प्राइभेट सेक्टरले बढी से बढी पर्यटक भित्र्याउन

किन आएनन् सलमान खान नेपाल, बिक्री भइसकेको टिकट के हुन्छ ?

बलिउड अभिनेता अलमान खान नेपाल आउने भनिएपनि अन्तिम समयमा आएर उनको आवागमन रोकिएको छ । ओडिसी र वलिकल्ब ग्रुप नेपाल च्यापटरको आयोजना र हिटा ग्रुपको पार्टनरशिपमा जेठ १४ गते काठमाडौ‌मा हुने भनिएको ‘दबङ्ग द टुर रिलोडेड’ कार्यक्रममा  सलमान खान नआउने भएका हुन् । सलमान खान नआउने भएसँगै कार्यक्रम रद्द भएको छ । ओडिसी इन्टरटेनमेन्टले मंगलबार जारी गरेको विज्ञप्तिमा जेठ १५ गतेको बजेटले गर्दा केन्द्रीय सरकारको व्यस्तता निकै बढेको तथा  स्थानीय तह चुनावका कारण टिकट बिक्री

सलमान खान नेपाल नआउने

काठमाडौं, १० जेठ । बलिउड स्टार सलमान खान नेपाल नआउने भएका छन् । यही जेठ १४ गते नेपाल आउने चर्चा चलेपनि अन्तिममा सलमानले नेपाल यात्रा स्थगन् गरेका हुन् । उनी ‘दबंग टुर रिलोडेड’ कार्यक्रम लिएर नेपाल आउन लागेको चर्चा थियो । सलमान नेपाल आउने स्थगित् भएको जानकारी आयोजकले विज्ञप्तीमार्फत दिने बताईएको छ ।

सलमान खान नेपाल नआउने

बलिउड अभिनेता सलमान खान नेपाल नआउने भएका छन् । उनी नआउने भएसँगै जेठ १४ गते दशरथ रंगशालामा हुने भनिएको ‘दबंग टुर रिलोडेड’ फेरि रोकिने भएको छ । आयोजकले सलमान खान लगायत टिमको  माग पुरा गर्न नसकेका कारण  कार्यक्रम रोकिने भएको हो । आयोजक स्रोतले उनी नआउने पुष्टि गरेपनि यसबारे औपचारिक जानकारी विज्ञप्तिमार्फत दिइने जनाएको छ । ‘१४ गते कार्यक्रम नहुने नै भएको छ’, स्रोतले भन्यो ‘पछि कुनै समय हुनसक्ला ।’ओडीसी इन्टरटेन्मेन्ट र हिता ग्रुपको संयुक्त आयोज

बलिउड अभिनेता सलमान खान नेपाल आउँदै

काठमाडौं : बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन्। ओडिसी इन्टरटेन्मेन्टको आयोजनामा हुने कार्यक्रमका लागि सलमानसहित अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिस, प्रभु देवालगायतका कलाकार नेपाल आउने भएका हुन्। ओडिसीकै आयोजनामा चार वर्षअघि दबंग रिलोडेड कार्यक्रम हुने भनिएको थियो। नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कार्यक्रममा अवरोध गर्ने धम्की दिएपछि उक्त कार्यक्रम आयोजना हुन सकेको थिएन। सोही सम्झौताअनुसार सलमानलाई फेरि नेपाल ल्याउन लागिएको आयोजकले बताएको छ।&n

बलिउड अभिनेता सलमान खान नेपाल आउने

बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन् । उनलाई कीर्तिमानी नेपाली आरोही निर्मल पुर्जाले नेपाल ल्याउन लागेका हुन् । पुर्जाले सलमान नेपाल आउने सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । ‘सलमान भाइलाई भेटेर आनन्द आयो । मेरो देशमा चाँडै भेट हुनेछ’ पुर्जाले लेखेका छन् ।भेटमा पुर्जाले बलिउड सलमानलाई आफ्नो बायोग्राफी पुस्तक समेत उपहार दिएका छन् । जुन उनले शेयर गरेको तस्बिरमा समेत देख्न सकिन्छ । ७ महिना भित्रका संसारका १४ अग्ला हिमाल आरोहण गरेर विश्व कीर्तिमान राखेका पुर्जाले संसारका

चिरञ्जीवीसँग सलमान खान दक्षिण भारतीय फिल्ममा

मुम्बई । बलिउड अभिनेता सलमान खान दक्षिण भारतीय फिल्ममा जोडिएका छन् । उनी दक्षिण भारतीय तेलुगु भाषाको फिल्म ‘गड फादर’मा जोडिएको त्यहाँका मिडियाले जनाएका छन् । यो फिल्ममा अब दक्षिण भारतीय सुपर स्टार चिरञ्जीवी र बलिउड अभिनेता सलमान खान हुने भएका छन् । तर, उनी कुन भूमिकामा हुने छन् भन्नेबारे खुलाइएको छैन । बलिउडका सुपर […] The post चिरञ्जीवीसँग सलमान खान दक्षिण भारतीय फिल्ममा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.