किन आएनन् सलमान खान नेपाल, बिक्री भइसकेको टिकट के हुन्छ ?

 बलिउड अभिनेता अलमान खान नेपाल आउने भनिएपनि अन्तिम समयमा आएर उनको आवागमन रोकिएको छ । ओडिसी र वलिकल्ब ग्रुप नेपाल च्यापटरको आयोजना र हिटा ग्रुपको पार्टनरशिपमा जेठ १४ गते काठमाडौ‌मा हुने भनिएको ‘दबङ्ग द टुर रिलोडेड’ कार्यक्रममा  सलमान खान नआउने भएका हुन् । सलमान खान नआउने भएसँगै कार्यक्रम रद्द भएको छ । ओडिसी इन्टरटेनमेन्टले मंगलबार जारी गरेको विज्ञप्तिमा जेठ १५ गतेको बजेटले गर्दा केन्द्रीय सरकारको व्यस्तता निकै बढेको तथा  स्थानीय तह चुनावका कारण टिकट बिक्री

सम्बन्धित सामग्री

भारतमा ‘टाइगर ३’ ले ३५ करोडको ओपनिङ गर्ने प्रक्षेपण, नेपालमा कति कमाउला ?

काठमाडौं । सलमान खान र कट्रिना कैफ स्टारर जासूस-एक्सन ड्रामा ‘टाइगर ३’ यस वर्षको प्रतीक्षित भारतीय फिल्म हो । भारत र नेपालमा देखिएको एड्भान्स टिकट बिक्रीले फिल्मको ओपनिङ आक्रामक हुने स्पष्ट संकेत गर्छ । आइतबार लक्ष्मीपूजाको दिनमा रिलिज हुन लागेको यो फिल्मलाई हलले उच्च शो दिएका छन् । भारतमा रिलिजअघि नै ३.६३ लाख प्रतिटिकट बिक्री […]

शुक्रबार नेपालमा ‘द मार्वल्स’ पनि, भारतमा ‘टाइगर ३’ को आक्रामक ओपनिङको प्रक्षेपण

काठमाडौं । सलमान खान र कट्रिना कैफ अभिनित जासूस ड्रामा फिल्म ‘टाइगर ३’ ले भारतीय बक्स अफिसमा उछाल ओपनिङ गर्ने देखिएको छ । प्रमुख भारतीय मल्टिप्लेक्स पीभीआर, आइनक्स र सिनेपोलिसमा मात्र पहिलो दिनका लागि फिल्मका ५५ हजार टिकट बिक्री भएको पिंकभिल्लाले उल्लेख गरेको छ । तीनै मल्टिप्लेक्सले पाँच लाख जति टिकट बिक्री हुने प्रक्षेपण गरेका […]

सलमान खान आउने भनिएको कार्यक्रम स्थगित

काठमाडौं । आउँदो शनिवार भारतीय अभिनेता सलमान खान सहभागी हुने भनिएको सांगितिक कार्यक्रम स्थगित भएको छ । काठमाडौं स्थित दशरथ रंगशालामा हुने भनिएको सांगीतिक कार्यक्रम स्थानीय तह निर्वाचनका कारण टिकट विक्रीमा प्रभाव परेपछि स्थगन गरिएको आयोजक ओडीसी इन्टरटेन्टमेन्ट प्रालिले जनाएको छ । कार्यक्रमका लागि आयोजक नेपाली पक्षले तयारी अघि बढाएपनि स्थानीय तह निर्वाचन लगायत अन्य […]

सलमान खान नेपाल नआउने

बलिउड अभिनेता सलमान खान नेपाल नआउने भएका छन् । उनी नआउने भएसँगै जेठ १४ गते दशरथ रंगशालामा हुने भनिएको ‘दबंग टुर रिलोडेड’ फेरि रोकिने भएको छ । आयोजकले सलमान खान लगायत टिमको  माग पुरा गर्न नसकेका कारण  कार्यक्रम रोकिने भएको हो । आयोजक स्रोतले उनी नआउने पुष्टि गरेपनि यसबारे औपचारिक जानकारी विज्ञप्तिमार्फत दिइने जनाएको छ । ‘१४ गते कार्यक्रम नहुने नै भएको छ’, स्रोतले भन्यो ‘पछि कुनै समय हुनसक्ला ।’ओडीसी इन्टरटेन्मेन्ट र हिता ग्रुपको संयुक्त आयोज

लेभ्निङ स्कुटरको शोरुम भिजिट गर्नेले नयाँ अफर

चिनियाँ इलेक्ट्रिक स्कुटर लेभ्निङको शोरुम भिजिट गर्दा सलमान खान शोको टिकट पाउन सक्ने भएका छन् । साथै, एक जनाले लेभ्निङ इलेक्ट्रिक स्कुटर समेत पाउने कम्पनीको भनाइ छ ।लेभ्निङ इलेक्ट्रिक स्कुटरका आधिारिक वितरक बज्र ग्रुप अन्तर्गतको इभी नेपाल मोटर्सले यो स्किम ल्याएको हो । जसअनुसार लेभ्निङका कुनै पनि शोरुम भिजिट गर्दा लक्की ड्रमार्फत् २ वटा सलमान […]

सलमान खानलाई हेर्न ५ देखि २५ हजारसम्म शुल्क

काठमाडौं । भारतका चर्चित अभिनेता सलमान खान आगामी जेठ १४ गते नेपाल आउँदैछन् । ‘दशंग टुर’ मार्फत उनी नेपाल आउन थालेका हुन् । त्यसको व्यवस्थापन ओडीसी इन्टरटेनमेन्टले गर्दै आएका छन् । दशरथ रंगशालामा कार्यक्रमको आयोजना गरिनेछ । त्यसका लागि पाँच हजारदेखि २५ हजारसम्मको टिकट शुल्क तोकिएको छ । त्यसका लागि अनलाइन मार्फत टिकट काट्ने व्यवस्था […] The post सलमान खानलाई हेर्न ५ देखि २५ हजारसम्म शुल्क appeared first on राजधानी राष्ट्रिय दैनिक.

सलमान खानको कार्यक्रमको टिकट ५ हजारदेखि २५ हजारसम्म

काठमाडौँ– भारतका चर्चित अभिनेता सलमान खान आगामी जेठ १४ गते नेपाल आउँदैछन्। ‘दबंग टुर’मार्फत उनी नेपाल आउन लागेका हुन्। त्यसको व्यवस्थापन ओडीसी इन्टरटेनमेन्टले गर्दैछ। दशरथ रंगशालामा कार्यक्रमको आयोजना गरिनेछ। त्यसका लागि पाँच हजारदेखि २५ हजारसम्मको टिकट शुल्क तोकिएको छ। त्यसका लागि अनलाइनमार्फत टिकट काट्ने व्यवस्था मिलाइएको छ। जसको पहिलो टिकट संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री […]