संखुवासभा : संखुवासभा जिल्ला अस्पतालको लापरवाहीले तीन महिना नबित्दै अक्सिजन प्लान्ट बन्द भएको छ। अस्पतालले जडान गरेर सञ्चालनमा आएको तीन महिना नबित्दै अक्सिजन प्लान्ट बिग्रिएको हो।प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयको ६८ लाख ५० हजार सहयोगमा अक्सिजन प्लान्ट जोडिएको थियो। कार्तिकको दोश्रो सातामा जोडिएको प्लान्ट माघ महिनासम्म चलेको थियो। त्यसपछि प्लान्टमा अक्सिजन उत्पादन बन्द भएको अस्पतालले जनाएको छ।ठेकेदार कम्पनी प्रविधि इन्टरनेशनलले मर्मतमा वेवास्ता गर्दा अस्पतालले अक्सिजन धरान र वि