आइपिएल उपाधिका लागि चेन्नई र कोलकता भिड्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को फाइनलमा कोलकता नाइट राइडर्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७:४५ मा दुबईमा सुरु हुनेछ । चेन्नई चौथो र कोलकता तेस्रो पटक च्याम्पियन बन्ने सोचका साथ मैदान उत्रनेछन् । चेन्नईको महेन्द्रसिंह धोनी र कोलकता ओईन मोर्गनले कप्तानी गर्नेछन् । विश्वकप च्याम्पियन […]

सम्बन्धित सामग्री

आइपिएल :चेन्नईले लखनउलाई हरायो

इन्डियन प्रिमियर लिग आइपिएल २०२३ मा चेन्नई सुपर किंग्सले लखनउ सुपर जायन्ट्सलाई हराएको छ।

आइपिएल :गुजरातले चेन्नईलाई हरायो

काठमाडौं, चैत १८ । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को पहिलो खेलमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई हराएको छ। (आइपिएल) २०२३ को पहिलो खेलमा गएराती गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई ५ विकेटले हराएको हो। टस हारेर पहिला व्याटिङको निम्तो पाएको चेन्नई सुपर किंग्सले निर्धारीत २० ओभरमा ७ विकेट गुमाएर १७८ रन बनाएको थियो । जवाफमा […]

आइपिएलमा चेन्नई र पन्जाब भिड्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ३८ औं खेलमा आज चेन्नई सुपर किंग्स र पन्जाब किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा वानखडे स्टेडियम मुम्बईमा सुरुहुनेछ । चेन्नई तेस्रो जितको सोचमा छ । चेन्नई ७ खेलमा ५ मा हार र २ मा जित सहित नवौं स्थानम छ […]

दीपकले आइपिएल गुमाउने

एजेन्सी – भारतीय तथा चेन्नई सुपर किंग्सका तीव्र गतिका बलर दीपक चाहरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ गुमाउने भएका छन् । चाहर ब्याक इन्जुरीको कारण आइपिएल पुरै गुमाउने भएका छन् । चाहर चोटका कारण चेन्नईको टोलीमा भने उपलब्ध थिएनन् । चेन्नईले दुई महिना अघि अक्सनमा चाहरलाई १४ करोड भारु (झन्डै २३ करोड नेपाली रुपैयाँ ) […]

पहिलो जितको सोचमा चेन्नई र हैदराबाद

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा सुरुहुनेछ । चेन्नई र हैदराबाद दुबै अंक बिहीन छन् । केन विलियम्सनको कप्तानीमा रहेको हैदराबाद र रविन्द्र जडेजाको कप्तानीमा रहेको चेन्नई पहिलो जितका […]

आइपिएलमा चेन्नई र बेंगलोर एकै समूहमा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंगलोर एकै समूहमा परेका छन् । आइपिएलका १० फ्रेन्चाइज टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंगलोर एकै समूहमा परेका छन् । आइपिएलको १५ औं संस्करण मार्च २६ देखि २९ मे सम्म हुने भएको […]

आइपिएल: फाइनल प्रवेशका लागि चेन्नई र दिल्ली भिड्दै

इन्डियन प्रिमियर लिग (आइपिएल) को जारी संस्करणमा आजबाट प्ले अफ चरणका खेल सुरु हुँदै छन्। जहाँ पहिलो क्वालिफायर भिडन्त अर्थात् फाइनल प्रवेशको पहिलो भिडन्तमा चेन्नई सुपर किङ्सले साविक फाइनलिस्ट दिल्ली क्यापिटल्सको सामना गर्नेछ।यो भिडन्तमा जित्ने टोलीले फाइनलमा स्थान बनाउँदा पराजित टोलीले अर्को एक मौका पाउनेछ। इलिमिनेटर चरणमा बेङलोर र कोलकाताबीचको विजेतासँग आज पराजित टोलीले फाइनल प्रवेशका लागि पुनः प्रतिस्पर्धा गर्ने पाउनेछ।महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नईले लिग चरणमा दिल्लीसँग पराजित भएको

आइपिएल फाइनल प्रवेशका लागि चेन्नई र दिल्ली भिड्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को पहिलो क्वालिफायरमा आज चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ मा दुबईमा हुनेछ । दिल्ली शीर्ष र चेन्नई दोस्रो स्थानमा रहँदै क्वालिफायर खेलेका हुन् । यस खेलको विजेताले फाइनलमा स्थान बनाउने छ । पराजित हुने टोलीले फाइनल […]

हैदराबादलाई हराउँदै चेन्नई प्लेअफमा

एजेन्सी – चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा को प्लेअफमा पुगेको छ । चेन्नई शीर्षस्थानमा रहँदै आइपिएल २०२१ प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । चेन्नई खेलेका १२ संस्करणको आइपिएल मध्य ११ औं पटक प्लेअफमा पुगेको हो । चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले छक्का प्रहार गर्दै तीन […]

रोमान्चक जितसँगै चेन्नई शीर्षस्थानमा

एजेन्सी – चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सलाई २ विकेटले पराजित गर्दै अंक तालिका शीर्षस्थानमा उक्लिएको छ । चेन्नई १६ अंकका साथ प्लेअफ लगभग पक्कापक्की भएको छ । औपचारिक मात्र बाँकी छ । जितको लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै पूरा […]