पहिलो जितको सोचमा चेन्नई र हैदराबाद

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा सुरुहुनेछ । चेन्नई र हैदराबाद दुबै अंक बिहीन छन् । केन विलियम्सनको कप्तानीमा रहेको हैदराबाद र रविन्द्र जडेजाको कप्तानीमा रहेको चेन्नई पहिलो जितका […]

सम्बन्धित सामग्री

कप्तान माक्ररमको आगमनसँगै उत्कृष्ट प्रदर्शनको सोचमा हैदराबाद

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को १० औं खेलमा आज सनराइजर्स हैदराबाद र लखनऊ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा लखनऊमा सुरुहुनेछ। लखनउले पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई ५० रनले पराजित गरेको थियो । तर दोस्रो खेलमा चेन्नई सुपर किंग्ससँग १२ रनले पराजित हुन पुगेको थियो […]

आईपीएल क्रिकेटमा आज पनि दुई खेल हुँदै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछ । पहिलो खेलमा सनराइजर्स हैदराबाद र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर खेल्दैछन् । खेल दिउँसो पौने चार बजे मुम्बईमा हुनेछ । हैदराबाद १० खेलमा १० अङ्क जोडेर छैटौँ स्थानमा छ । बेङ्ग्लोर ११ खेलमा १२ अङ्ककासाथ चौथो स्थानमा छ । आज हुने दोस्रो खेलमा साविक विजेता चेन्नई सुपर किङ्ग्स र दिल्ली क्यापिटल्स खेल्दैछन् । खेल मुम्बईमा बेलुका पौने आठ बजे सुरु हुनेछ । चेन्नई १० खेलमा ६ अङ्ककासाथ अङ्क तालिकाको नवौँ स्थानमा छ । १० खेलमा १० अङ्कसहित दिल्ली प...

आईपीएलमा चेन्नई विजयी, हैदराबाद १३ रनले पराजित

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा चेन्नई सुपर किङ्ग्स विजयी भएको छ । गएराति भएको खेलमा चेन्नईले सनराइजर्स हैदराबादलाई १३ रनले हराएको हो । चेन्नईले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८९ रन मात्र बनाउन सक्यो । हैदराबादका लागि निकोलस पुरनले ६४ रनको अर्धशतकीय पारी खेले। यस्तै,  कप्तान केन विलियम्सनले ४७ रन बनाए भने अभिषेक शर्माले ३९ र शशाङ्क सिंहले १५ रन जोडे । चेन्नईका मुकेश चौधरीले ४ विकेट लिए भने मिचेल सान्टर र ड्यानी प्रेटोरियसले एक/एक विकेट लिए । त्यस...

आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा साविक विजेता चेन्नई सुपर किङ्ग्स र सनराइजर्स हैदराबाद दिउँसो पौने चार बजे खेल्दैछन् । खेल मुम्बईमा हुनेछ । चेन्नईले अघिल्ला तीन खेलमा हार बेहोरेको छ । अङ्क जोड्न नसकेको चेन्नई आठौँ स्थानमा छ । त्यस्तै अघिल्ला दुई खेलमा पराजित हैदराबाद पुछारमा छ । अर्को खेलमा आज बेलुका पौने ८ बजे रोयल च्यालेञ्जर्स बेङ्ग्लाेर र मुम्बई इन्डियन्स खेल्दैछन् । खेल पुणेमा हुनेछ । बेङ्ग्लाेरले तीन खेलमा दुईमा जितसहित ४ अङ्क जोड...

धोनीको चेन्नई शीर्ष स्थानमा, हैदराबाद पुछारमै रमाउन वाध्य

दिल्लीमा बुधबार राति भएको खेलमा सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गर्दै चेन्नई फेरि शीर्ष स्थानमा पुगेको हो ।

धोनीको चेन्नई शीर्ष स्थानमा, हैदराबाद पुछारमै रमाउन वाध्य

दिल्लीमा बुधबार राति भएको खेलमा सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गर्दै चेन्नई फेरि शीर्ष स्थानमा पुगेको हो ।

आईपीएल क्रिकेटः आज चेन्नई र हैदराबाद भिड्दै

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किङ्स र सनराईजर्स हैदराबाद भिड्दै छन्। दिल्लीस्थित फिरोज शाह कोट्ला क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ७:४५ बजेदेखि सुरु हुदैछ। आईपीएलमा दोस्रो स्थानमा रहेको चेन्नई पाँच खेलमध्ये चारमा विजयी र एकमा पराजित भएको थियो। तालिकाको अन्तिम स्थानमा रहेको हैदराबाद पाँच खेलमध्ये एकमा विजयी र चारमा पराजित भएको थियो।

आईपीएल : चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबाद भिड्दै

काठमाण्डाै – इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबाद खेल्दै छन् । खेल बेलुका पौने ८ बजे  हुनेछ ।  अंक तालिकाको दोस्रो स्थानमा रहेको चेन्नई आज हैदराबादलाई हराएर शीर्ष स्थानमा उक्लने दाउमा हुनेछ । चेन्नईले अहिलेसम्म खेलेका ५ खेलमा चारमा जित निकाल्दै ८ अंक जोडेको छ ।  अंक तालिकाको पुछारमा रहेको हैदराबाद भने ५ खेलमा २ अंक जोडेर पुछारमा छ । अहिलेसम्म खेलेको पाँच खेलमा चारमा हार बेहोरेको हैदराबाद आज दोस्रो जित निकाल्ने दाउमा हुनेछ ।

भारतमा हुने ट्वान्टी-२० विश्वकप ९ रंगशालामा खेलाईने

काठमाडौं। भारतीय क्रिकेट बोर्ड (बीसीसीई) ले आगामी अक्टोबरमा आयोजना हुने ट्वान्टी-२० विश्वकप खेलाईने मैदान तय गरेको छ। बीसीसीईले ट्वान्टी-२० विश्वकप नौ वटा मैदानमा सञ्चालन गर्ने तय गरेको हो। बीसीसीईका अनुसार प्रतियोगिताको फाईनल अहमदावादको नरेन्द्र मोदी रंगशालामा हुनेछ। प्रतियोगिता आयोजना हुने अन्य मैदानहरु चेन्नई, दिल्ली, धर्मशाला, हैदराबाद, बैङलोर, कलकत्ता, लखनउ र मुम्बईको रंगशाला छन्।

आईपीएल क्वालिफायर :चेन्नई र हैदराबादबीच टक्कर

जेठ ८ – इन्डियन प्रिमियर लिग (आईपीएल)को यस संस्करणको पहिलो क्वालिफायरमा चेन्नई सुपर किङ्स र सनराइजर्स हैदराबाद आमनेसामने हुँदैछन् । चेन्नई आईपी...