आइपिएलमा चेन्नई र पन्जाब भिड्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ३८ औं खेलमा आज चेन्नई सुपर किंग्स र पन्जाब किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा वानखडे स्टेडियम मुम्बईमा सुरुहुनेछ । चेन्नई तेस्रो जितको सोचमा छ । चेन्नई ७ खेलमा ५ मा हार र २ मा जित सहित नवौं स्थानम छ […]

सम्बन्धित सामग्री

पञ्जाबसँग चेन्नई पराजित

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पन्जाब किङ्सले जित निकालेको छ। मुम्बईमा सोमबार राति भएको खेलमा पन्जाबले साविक विजेता चेन्नई सुपर किङ्सलाई ११ रनले हराएको हो।पन्जाबले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन मात्र बनाउन सक्यो। चेन्नईका लागि अम्बाती रायडुले ७८ रनको अर्धशतकीय इनिङ खेले। यस्तै रुतुराज गायकवाडले ३० रन जोडे। पन्जाबका कागिसो राबडा र ऋषि धवनले २–२ विकेट लिए।यस अघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभ

चेन्नई पन्जाबसँग पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा साविक विजेता चेन्नई सुपर किङ्स पन्जाब किङ्ससँग पराजित भएको छ । मुम्बईमा सोमबार राति भएको खेलमा चेन्नई पन्जाबसँग ११ रनले पराजित भएको हो । मुम्बईमा सोमबार राति पन्जाबले दिएको १८८ रनको लक्ष्य पछ्याएको चेन्नई २० ओभरमा ६ विकेट गुमाएर मात्र १७६ रन बनायो । चेन्नईका अम्बाती रायडुले […]

चेन्नई पन्जाबसँग पराजित

चेन्नई सुपर किङ्सलाई ११ रनले हराउदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा पन्जाब किङ्सले चौथो जित निकालेको छ । मुम्बईमा सोमबार राति पन्जाबले दिएको १८८ रनको लक्ष्य पछ्याएको चेन्नई २० ओभरमा ६ विकेट गुमाएर मात्र १७६ रन  बनाउन सक्यो ।चेन्नईका  अम्बाती रायडुले सर्वाधिक  ७८ रन बनाए ।  रुतुराज गायकवाडले ३० रनको योगदान गरे । पन्जाबका कागिसो रबडा र ऋषि धवनले २-२ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १८७ रनको योगफल तयार पारेेकाे थिया

दुई धवन चल्दा चेन्नई पन्जाबसँग पराजित

एजेन्सी – ओपनर शिखर धवन र तीव्र गतिका बलर ऋषि धवन चल्दा इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ३८ औं खेलमा चेन्नई सुपर किंग्स पन्जाब किंग्ससँग ११ रनले पराजित भएको छ । जारी आइपिएलमा यो चेन्नईको छैटौं हार हो । पन्जाब चौथो जितका साथ छैटौं स्थानमा उक्लिएको छ । जितको लागि १ सय ८८ रनको […]

आईपीएल टि–२० क्रिकेटमा आज पन्जाब र चेन्नई भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टि–२० क्रिकेटमा आज (सोमबार) पन्जाब किङ्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ । मुम्बईमा हुने दुई टोलीबीचको खेल सोमबार राति ७:४५ बजे सुरू हुनेछ । पन्जाब सोमबार चौंथो जितको खोजीमा रहेको छ । पन्जाब ७ खेलमा ६ अंक जोडेर आठौं स्थानमा रहेको छ । चेन्नई सोमबार तेस्रो जित निकाल्न […]

आईपीएल : चेन्नई र पन्जाब भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज (सोमबार) पन्जाब किङ्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ ।मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ ।  आजको खेलमा सहज जित निकाल्दै चेन्नई प्लेअफमा आफ्नो सम्भावना कायम राख्ने योजनामा हुनेछ । लिगमा ७ खेल खेलेको चेन्नई ४ अंकका साथ तालिकाको नवौँ स्थानमा छ । यता पन्जाब पनि आजको खेलमा सहज जित निकाल्दै तालिकाको छैटौँ स्थानमा उक्लने योजनामा छ ।लिगमा ७ खेल खेलेको पन्जाब ६ अङ्क जो

पहिलो जितको खोजीमा चेन्नई

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत साविकको विजेता चेन्नई सुपर किङ्सले आज (आइतबार) पन्जाब किङ्ससँग प्रतिस्पर्धा गर्दैछ ।  मुम्बईमा हुने चेन्नई र पन्जाबबीचको खेल नेपाली समय अनुसार साँझ ७ः ४५ बाट सुरु हुनेछ । लिगमा दुई खेल खेलेको चेन्नई आजको खेलमा पहिलो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा कोलकाता नाइड राइडर्ससँग पराजित भएको चेन्नई दोस्रो खेलमा लखनउ सुपर जाइन्टसँग पराजित भएको थियो । सविकको विजेता टोली पहिलो जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो बनाउने य

आईपीएल : कोलकातासँग खेल्दै पन्जाब

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आज शुक्रबार एक खेल हुँदैछ । आज हुने खेलमा कोलकत्ता नाइट राइडर्स र पन्जाब किङ्सबीच प्रतिस्पर्धा हुनेछ ।  पहिलो खेलमा सहज जित निकालेको पन्जाब आजको खेलमा पनि सहज जितको खोजीमा हुनेछ । पन्जाबले पहिलो खेलमा रोयल्स च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले हराएको थियो ।  यता लिगको तेस्रो खेल खेल्न लागेको कोलकाता दोस्रो जितको खोजीमा हुनेछ । कोलकाताले पहिलो खेलमा चेन्नई सुपर किङ्सलाई हराएको थियो । दोस्रो खेलमा कोलकाता बैंगलोरसँग पराजित भ

आइपीएलमा चेन्नाईको पहिलो जीत, पन्जाब ६ विकेटले पराजित

काठमाडौं । चेन्नई सुपर किंग्सले १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल)मा पहिलो जित निकालेको छ । मुम्बईस्थित वानखेडे स्टेडियममा सम्पन्न खेलमा आफ्नो दोस्रो खेलमा चेन्नईले पन्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको हो । पन्जाबले दिएको १०७ रनको विजयी लक्ष्य  चेन्नाईले १५.४ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको थियो । चेन्नईका लागि फाफ डु प्लेसिस ३६ र मोईन अली ४६ रनको योगदान दिए । यस्तै रितुराज गायकड ५ र सुरेश रैना ८ रनमा आउट भए भने साम करन ५ रनमा अविजित रहे । पन्जाबका मोहम्मद शामीले २ व