युरो कप र कोपा अमेरिका फुटबल प्रतियोगितामा यसरी हुँदै छ नेपालमा सट्टेबाजी
प्रहरीका अनुसार युरोकप र कोपा अमेरिका फुटबल खेलमा सट्टेबाजी खेल्ने समूह ठूलो छ । कुनै देशमा सट्टेबाजी खेललाई कानुनी मान्यता दिए पनि नेपालमा यो प्रतिबन्धित छ ।
कोपा अमेरिका फुटबल प्रतियोगिता २०२४ को उपाधि अर्जेन्टिनाले जितेको छ । यो प्रतियोगिता विश्वकै पुरानो प्रतियोगिता हो । सोमबार बिहान अमेरिकाको मायामीस्थति हार्ड रक स्टेडियममा भएको खेलमा कोलम्बियालाई १-० ले हराउँदै अर्जेन्टिनाले लगातार दोश्रो पटक उपाधि चुमेको हो । निर्धारित ९० मिनेटको खेल बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको ११२ औ […]
२९ असार, काठमाडौं । विश्वभर फुटबल सिजन सकिएसँगै अब बालोन डे ओर उपाधि कसले जित्ला भन्ने चासो बढेको छ । केही दिनअघि मात्रै युरोकप र कोपा अमेरिका फुटबल प्रतियोगिता सकिएको छ । यी दुई प्रतियोगितापछि केही खेलाडीको नाम उक्त अवार्डका लागि दाबेदारको रुपमा अघि आएको छ । योकप इटली र कोपा अर्जेन्टिनाले जितेपछि यी टिमका […]
काठमाडौँ । आज राति (सोमबार बिहान)बाट कोपा अमेरिका फुटबल प्रतियोगिता सुरु हुँदैछ । विश्वकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता कोपा अमेरिका ब्राजिलमा हुन लागेको हो ।
कोपा अमेरिका फुटबल प्रतियोगिता २०२१ ब्राजिलमा गर्ने निर्णयलाई ब्राजिलियन राष्ट्रिय टिमले विरोध गरेको छ। विश्वकप छनोटअन्तर्गत इक्वेइडरविरुद्धको खेलपछि ब्राजिलियन कप्तान कासेमिरोले विरोध गरेका हुन्।
कोपा अमेरिका फुटबल प्रतियोगिता २०२१ अन्तर्गत जुन १३ मा हुने उद्घाटन खेलमा आयोजक ब्राजिल र भेनेजुएलाबीच प्रतिस्पर्धा हुने भएको छ। सोही दिन कोलम्बिया र इक्वेइडरबीच खेल हुनेछ।
कोलम्बियाका स्टार फुटबलर जेम्स रोड्रिग्वेजले कोपा अमेरिका फुटबल प्रतियोगिता खेल्न नपाउने भएका छन् । कोलम्बियाली राष्ट्रिय टिमका मेडिकल स्टाफले रोड्रिग्वेजको फिटनेस राम्रो नरहेको निष्कर्ष निकालेपछि उनी टोलीबाहिरै परेका हुन् ।इङल्यान्डमा आफ्नो पहिलो सिजन रोड्रिग्वेजले चोटसँग संघर्ष गर्नुप¥यो । कोपा अमेरिकाका लागि पर्याप्त तयारीको ...
अर्जेन्टिनामा सम्पूर्ण फुटबल गतिविधि स्थगित गरिएको छ ।
कोरोना भाईरसको दोस्रो लहर सुरु भएपछि अर्जेन्टिनामा सम्पूर्ण फुटबल गतिविधि स्थगित गरिएको हो ।
अर्जेन्टिना फुटबल एसोसियसनले शुक्रबार एक विज्ञप्ति निकाल्दै सम्पूर्ण फुटबल गतिविधि स्थगित गरिएको जनाएको छ ।
अर्जेन्टिना फुटबलको पछिल्लो निर्णयसँगै कोपा अमेरिका फुटबल प्रतियोगिता समेत प्रभावित हुने भएको छ ।
कोपा अमेरिका अर्जेन्टिनामा अर्को महिनाबाट सुरु हुने तालिका रहेको छ ।
प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म हुने तालिका रहेको छ ।
सन् २०२० मै आयोजना हुन...