कोपा अमेरिका ब्राजिलमा गर्ने निर्णयको ब्राजिलकै कप्तानले गरे विरोध
कोपा अमेरिका फुटबल प्रतियोगिता २०२१ ब्राजिलमा गर्ने निर्णयलाई ब्राजिलियन राष्ट्रिय टिमले विरोध गरेको छ। विश्वकप छनोटअन्तर्गत इक्वेइडरविरुद्धको खेलपछि ब्राजिलियन कप्तान कासेमिरोले विरोध गरेका हुन्।
ब्राजिलियन स्ट्राइकर गाब्रियल जिससले अर्जेन्टिनाविरुद्धको कोपा अमेरिका फाइनल गुमाउने भएका छन्।दक्षिण अमेरिकी फुटबल संघले उनलाई थप एक खेल प्रतिबन्ध गरेपछि जिससले फाइनल गुमाउने निश्चित भएको हो।यद्धपि संघको निर्णयको अर्का फर्वाड तथा कप्तान नेयमारले खुलेर विरोध गरेका छन् । ब्राजिली कप्तान नेयमारले आफ्नो इस्टाग्राममा लेखेका छन्, 'यस्तो निर्णय गर्ने व्यक्तिहरुको अन्तर्गतमा रहनु निकै दुग्भार्यपूर्ण हो।' उनले व्यङ्ग्य गर्दै लेखेका छन्। 'उनीहरुले खेलको राम्रो विश्लेषण गरेरै होला यस्तो निर्णय