इटालीका अनुभवी डिफेन्डर जर्जियो चेलिनीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने भएका छन् । ३७ वर्षीय रक्षक चेलिनीले जुनमा अर्जेन्टिनासँग इंग्ल्याण्डको वेम्वली रंगशालामा हुने खेलसँगै सन्यास लिने घोषणा गरेका हुन् । यसअघि नै युरोकप विजेता इटाली र कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाबीच मैत्रीपूर्ण खेल हुने तय भएको थियो । सोमबार राति इटालियन सिरी ‘ए’ मा सासुओलोलाई २–१ अन्तरले पराजित गरेसँगै युभेन्ट्सका रक्षक चेलिनीले अन्तर्राष्ट्रिय खेलबाट टाढा रहने निर्णय लिएका हुन् । &lsqu
१२ असोज, काठमाडौं । कोपा अमेरिका च्याम्पियन र युरोकप च्याम्पियनबीच अर्को वर्ष खेल हुने भएको छ । दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय कन्मेबोल र युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले सन् २०२२ मा दुई महादेशको च्याम्पियनबीच खेल आयोजना गर्ने घोषणा गरेका हुन् । मंगलबार दुवै महादेशीय संघले सहकार्यलाई अझ अगाडि बढाउँदै च्याम्पियन टिमबीच खेल खेलाउने निर्णय […]
लियोनल मेसी र बार्सिलोनाबीच नयाँ सम्झौताको सहमति बनिसकेको छ र कागजमा औपचारिक हस्ताक्षर भएर घोषणा हुनमात्रै बाँकी छ । भर्खरै कोपा अमेरिका च्याम्पियन बनेका मेसीले ५ वर्षका लागि बार्सिलोनासँग सम्झौता गर्न लागेका हुन् । मेसीले अब जित्न के बाँकी छ ? यसबारे चर्चा गरौं :विश्वकप र च्याम्पियन्स लिग मेसीले जित्न बाँकी प्रमुख उपाधि नै विश्वकप हो । अर्जेन्टिनाले उनको कप्तानीमा भर्खरै कोपा अमेरिका जित्यो । तर, समर्थकहरु विश्वका सर्वोत्कृष्ट खेलाडीले विश्वको सबैभन्दा ठूलो प्रतियोगिता जितुन् भनेर का
‘मेरो भागमा अर्जेन्टिनाका लागि उपाधि जित्न लेखेको रहेनछ’ कोपा अमेरिका २०१६ को फाइनलमा चिलीसँग पराजित भएपछि लियोनल मेस्सीले भावुक हुँदै अन्तर्राष्ट्रिय फुटबलबाट सन्याशको घोषणा गर्दा विश्व फुटबल ‘स्तब्ध’ भएको थियो। मेस्सी डाक्को छाडेर रोएका थिए। लगातार तेस्रो वर्ष फाइनलमा पराजित भएपछि ३० वर्षका (त्यतिबेला) मेस्सीमा एकपछि अर्को निराशा थपिनु अस्वभाविक थिएन। २ वर्षअघि विश्वकपको फाइनल […]
२०१४ को विश्वकप फाइनलमा अर्जेन्टिना जर्मनीसँग अतिरिक्त समयमा पराजित भयो । २०१५ को कोपा अमेरिकामा चिलीले अर्जेन्टिनालाई टाइब्रेकरमा हरायो । २०१६ को कोपा अमेरिका फाइनलमा फेरि अर्जेन्टिना हा¥यो । यसपटक पनि चिलीसँग हा¥यो । यसपटक पनि टाइब्रेकरमै हा¥यो । आजित भएर मेसीले अन्तर्राष्ट्रिय फुटबलबाटै सन्यास घोषणा गरेका थिए । मेसीका कतिपय आलोचकहरुले ‘ठिक्क भयो’ भनेजस्तो प्रतिक्रिया पनि दिएका थिए । तर उनका धेरै समर्थकहरुका लागि यो निर्णय धक्का थियो । यस घटनापछि म
एजेन्सी। अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले राष्ट्रका लागि सर्वाधिक खेल खेल्ने जाभियर मास्चेरानोको कीर्तिमानीसँग बराबरी गरेका छन्। ब्राजिलमा जारी कोपा अमेरिका कपअन्तर्गत मंगलबार बिहान पाराग्वेविरूद्धको खेलसँगै मेस्सीले आफ्ना पूर्वसहकर्मी मिडफिल्डर मास्चेरानोको नाममा रहेको १४७ खेलको कीर्तिमानसँग बराबरी गरेका हुन्। आफ्नो कीर्तिमानसँग बराबरी गरेपछि मास्चेरानोले मेस्सीलाई बधाई दिएका छन्। ३७ वर्षीय मास्चेरानोले २०१८ को विश्वकपपछि अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए।
काठमाडौं । ब्राजिल फुटबल कन्फेडेरेसनले कोपा अमेरिका फुटबल खेल्ने टिम घोषणा गरेको छ । २४ सदस्यीय टिमको घोषणा गरिएको हो ।
ब्राजिलमै हुने प्रतियोगितामा नेयमारले कप्तानी गर्नेछन् । अर्जेन्टिना र कोलम्बियाले संयुक्त रुपमा आयोजना गर्ने भनिएको कोपा अमेरिका कोरोनाका कारण ब्राजिलमा हुन लागेको हो । ब्राजिल साबिक विजेता टिम पनि हो...
काठमाडौं । ब्राजिल फुटबल कन्फेडेरेसनले कोपा अमेरिका फुटबल खेल्ने टिम घोषणा गरेको छ । २४ सदस्यीय टिमको घोषणा गरिएको हो ।
ब्राजिलमै हुने प्रतियोगितामा नेयमारले कप्तानी गर्नेछन् । अर्जेन्टिना र कोलम्बियाले संयुक्त रुपमा आयोजना गर्ने भनिएको कोपा अमेरिका कोरोनाका कारण ब्राजिलमा हुन लागेको हो । ब्राजिल साबिक विजेता टिम पनि हो...
कोरोना भाइरसको बढ्दो संक्रमण दरलाई कारण बनाउँदै दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबल) ले आइतबार कोपा अमेरिका स्थगित भएको घोषणा गरेको हो। दक्षिण अमेरिकाको फुटबल संघले कोरोना भाइरसको विषम परिस्थितिलाई मध्यनजर गर्दैै प्रतियोगिता स्थगित गर्ने जनाएको छ।