अस्थायी शिक्षकको परीक्षा सार्ने चलखेल भएको सांसदको आरोप :: Pahilopost.com

काठमाडौँ : सरकारले अस्थायी शिक्षकको भदौ ३ गतेको परीक्षा सार्न चलखेल गरिरहेको आरोप सांसद गंगालाल तुलाधरले लगाएका छन्।  संसदको विशेष समयमा बोल्दै उनले भने, '१४ महिनाअघि शिक्षा ऐन संशोधन विधेयक पारित भएको थियो। विधेयकले एक वर्षमा अस्थायी शिक्षकलाई स्थायी गर्ने ढोका खोलेको थियो। तर, किन कार्यान्वयन भएन?'  संघीयतामा गएपछि नियमावलीमा