‘महाधिवेशनको ६ महिना बित्दासमेत पदाधिकारी किन चयन गरिएन ?’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्यले पार्टीको पदाधिकारी चयन, स्थायी कमिटी गठन, पोलिटब्युरो, नेताको जिम्मेवारी बाँडफाँड गर्न माग गरेका छन् । सोमबार काठमाडौंमा बसेको केन्द्रीय कमिटीको बैठकमा ४६ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन् । आइतबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्नुका साथै बैठकका एजेन्डा राखेका थिए । […] The post ‘महाधिवेशनको ६ महिना बित्दासमेत पदाधिकारी किन चयन गरिएन ?’ appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

आजबाट एनआरएनए महाधिवेशन, अध्यक्षमा भिड्दैछन् शर्मा, केसी, श्रेष्ठ र थापा

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) को १९औँ महाधिवेशन आजबाट सुरु हुँदैछ।  होटल सोल्टी, ताहाचलमा आज दिउँसो साढे २ बजे सो महाधिवेशनको उद्घाटन हुँदैछ । प्रत्येक दुई वर्षमा महाधिवेशन हुने गरेको छ । यस महाधिवेसनले अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्नेछ । अघिल्लो महाधिवेशनमा ६-६ महिना भाग लगाएर ...

नीतिबिनाको कांग्रेस ‘नीति महाधिवेशन’ अनिश्चित

काठमाडौं । १४औं महाधिवेशनलाई ‘नेतृत्व छान्ने महाधिवेशन’का रूपमा बताएको नेपाली कांग्रेसको ‘नीति महाधिवेशन’ भने अनिश्चित बनेको छ । १४औं महाधिवेशन सम्पन्न भएको ६ महिना बितिसक्यो । महाधिवेशनबाट पार्टी नयाँ नेतृत्व छान्दा कांग्रेसले नीति महाधिवेशन भने ६ महिनाभित्र गर्नेगरी नेतृत्व मात्रै चयन गरेको थियो । २८ मंसिर २०७८ बाट १४औं महाधिवेशन गरेको कांग्रेसले महाधिवेशनमार्फत केन्द्रीय पदाधिकारी […]

नीतिबिनाको कांग्रेस ‘नीति महाधिवेशन’ अनिश्चित

काठमाडौं । १४औं महाधिवेशनलाई ‘नेतृत्व छान्ने महाधिवेशन’का रूपमा बताएको नेपाली कांग्रेसको ‘नीति महाधिवेशन’ भने अनिश्चित बनेको छ । १४औं महाधिवेशन सम्पन्न भएको ६ महिना बितिसक्यो । महाधिवेशनबाट पार्टी नयाँ नेतृत्व छान्दा कांग्रेसले नीति महाधिवेशन भने ६ महिनाभित्र गर्नेगरी नेतृत्व मात्रै चयन गरेको थियो । २८ मंसिर २०७८ बाट १४औं महाधिवेशन गरेको कांग्रेसले महाधिवेशनमार्फत केन्द्रीय पदाधिकारी […] The post नीतिबिनाको कांग्रेस ‘नीति महाधिवेशन’ अनिश्चित appeared first on राजधानी राष्ट्रिय दैनिक.

वर्षमान र जनार्दन महासचिवबाट पछि नहट्दा ६ महिनासम्म छानिएनन् माओवादी पदाधिकारी

काठमाडौं । महाधिवेशन भएको ६ महिना लाग्दा पनि नेकपा माओवादी ( केन्द्र)ले पार्टीका केन्द्रीय पदाधिकारी चयन गर्न सकेको छैन । माओवादी केन्द्रको पुस ११ देखि १८ गतेसम्म चलेको महाधिवेशनले २ सय ३६ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो । सोही केन्द्रीय समितिको पुस २० मा बसेको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई...

एनआरएनएको अध्यक्षमा ३ जना चयन, भागबण्डामा जम्बो पदाधिकारी घोषणा (नामावलीसहित)

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा तीन जनाको नाम घोषणा भएको छ । आइतबार सम्पन्न १० औं विश्व सम्मेलनबाट बद्री केसी, रविना थापा र कुल आचार्य अध्यक्षमा निर्वाचित भएको घोषणा गरिएको हो । घोषणासभामा निवर्तमान अध्यक्ष कुमार पन्तले निर्वाचित तीनै जना अध्यक्ष कार्यकारी भएको बताए । उनका अनुसार पहिलो बैठकको अध्यक्षता तिनै जनाले गर्नेछन् । त्यसपछि पहिलो ६ महिना कुल आचार्यले, दोस्रो ६ महिने कार्यकाल रविना थापा र बाँकी कार्यकालको अध्यक्षता बद्री केसीले गर्नेछन् । अध्यक्षमण्डलका अध्यक्ष उपेन्द्र म