प्रचण्डको नयाँ चाल, पदाधिकारी चयन गर्न नसकेपछि विशेष महाधिवेशनको नाममा पछाडि धकेल्ने योजना
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विशेष महाधिवेशनको प्रस्ताव गरेका छन् । महाधिवेशन सम्पन्न भएको ६ महिना नबित्दै प्रचण्डले विशेष महाधिवेशनको प्रस्ताव गरेका हुन् ।