काठमाडौं । महाधिवेशन भएको ६ महिना लाग्दा पनि नेकपा माओवादी ( केन्द्र)ले पार्टीका केन्द्रीय पदाधिकारी चयन गर्न सकेको छैन । माओवादी केन्द्रको पुस ११ देखि १८ गतेसम्म चलेको महाधिवेशनले २ सय ३६ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो । सोही केन्द्रीय समितिको पुस २० मा बसेको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई...