तनहुँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे तनहुँको आँबुखैरेनीस्थित घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिनुभएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने अलपत्र घुमाउने पुलको आज निरीक्षण गर्दै मन्त्री घिसिङले एक महिनाभित्र काम सुरु गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् । मन्त्री घिसिङले लामो समयदेखि अलपत्र पुलको […]
२७ मंसिर, काठमाडौं । सुनिता डंगोल नेकपा एमालेको ११औं महाधिवेशन प्रतिनिधि बनेकी छन् । उनलाई महाधिवेशन प्रतिनिधिमा मनोनप्त गरिएको छ ।
१०८ जना महाधिवेशन प्रतिनिधि मनोनित भएका छन् । जसको ४९ औं नम्बरमा डंगोलको नाम छ …
२७ मंसिर, ब्रसेल्स । युरोपेली सङ्घले शुक्रबार रूसी केन्द्रीय बैङ्कका सम्पत्ति कुनै पनि प्रकारले रूस फर्किन नदिने निर्णय गरेको छ । उक्त कदम युक्रेनमा जारी द्वन्द्वलाई दृष्टिगत गर्दै तत्काल लागू गरिएको हो ।
सङ्घले जारी गरेको …
२७ मंसिर, काठमाडौं । नेकपा एमालेको उद्घाटन स्थलमा २० हजार कुर्सी व्यवस्थापन गरिएको छ ।
एमाले पोलिटब्युरो सदस्य एवं मञ्च व्यवस्थापन प्रमुख विनोद श्रेष्ठका अनुसार उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा झण्डातोलन गरेर ११औं महाधिवेशनको उद्घाटन गरिँदैछ ।
एमालेका …