काठमाडौँ- आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२४ सुरु भएको छ । आज विश्वभर एकआपसमा शुभकामना आदान प्रदान गरी नयाँ वर्ष मनाइँदैछ ।
जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को शुरुवात भएको हो ।
यो संवत्् नेपालमा औपचारिक प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् ।
यो अन्तर्राष्ट्रिय संवत् भएकाले विदेशमा बसोबास ग...