चांगन डीपल SL03 नेपालमा २०२४ को पहिलो क्वाटरमा सार्वजनिक हुने

काठमाडौं । चांगनको प्रिमियम सेडान डीपल एसएल ०३ नेपालमा अंग्रेजी नयाँ वर्ष सन् २०२४ को पहिलो त्रैमासभित्रै सार्वजनिक हुने भएको छ । थाइल्यान्डमा आगामी डिसेम्बरमा सार्वजनिक हुन लागेको डीपल एसएल ०३ नेपालमा सन् २०२४ को मार्चभित्र सार्वजनिक हुने भएको हो । चांगनको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यू ग्रुपले केही साता अघि नेपालमा डीपल एस ७ […]