काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले स्थानीय तह निर्वाचनका क्रममा अन्तरघात गर्नेविरुद्ध उजुरी मागेको छ।
केन्द्रीय सदस्य रमेश रिजाल नेतृत्वको केन्द्रीय अनुशासन समितिको आजको बैठकले प्रदेश नम्बर दुई बाहेकका स्थानमा भएको निर्वाचनका क्रममा अन्तरघात गर्ने विरुद्ध आगामी असोज १० भित्र उजुरी दिन आह्वान गरेको हो।
‘पहिलो र दोस्रो चरणमा