केन्द्रीय सदस्य छोडेका रोमी गौचन किन बने कांग्रेसका मुस्ताङ सभापति ?

काठमाडौं । नेपाली कांग्रेसको मनोनीत केन्द्रीय सदस्य त्यागेका रोमी गौचन पार्टीको मुस्ताङको जिल्ला सभापति बनेका छन् । पटक–पटक मन्त्री बनेर काम गरिसकेका गौचन मुस्ताङ जिल्लामा सर्वसम्मत सभापति चयन भएका हुन् । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जिल्ला सभापति निर्वाचित भएका गौचन नै पहिलो व्यक्ति हुन् । वि.सं. २०५९ सालमा कांग्रेसका तत्कालीन सभापति...

सम्बन्धित सामग्री

मुस्ताङबाट कांग्रेसले खाता खोल्यो, २९ वर्षीय गौचन सांसद निर्वाचित

मुस्ताङ । प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले मुस्ताङबाट खाता खोलेको छ । मुस्ताङमा कांग्रेसका २९ वर्षीय योगेश गौचन थकाली निर्वाचित भएका छन् । प्रतिनिधिसभामा निर्वाचित गौचनले ३ हजार ९९२ मत प्राप्त गरेका छन् भने एमालेका प्रेम तुलाचनले ३ हजार ७८ मत प्राप्त गरे । योगेश कांग्रेसका जिल्ला सभापति एवम् पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुन् । […] The post मुस्ताङबाट कांग्रेसले खाता खोल्यो, २९ वर्षीय गौचन सांसद निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मुस्ताङ चुनाव : ह्याट्रिक गर्ने दाउमा एमाले, विरासत फर्काउने प्रयासमा कांग्रेस

मुस्ताङमा मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवार मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन्।मुस्ताङमा एमालेले जित दोहोर्‍याउने र कांग्रेस पुनरागमन हुने रणनीतिका साथ चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। विसं २०४७ पछि मुस्ताङमा कांग्रेसले तीनपटक र एमालेले दुई पटक संसदीय निर्वाचन जितेका छन्। प्रतिनिधिसभामा एमालेका केन्द्रीय सदस्य प्रेमप्रसाद तुलाचन र कांग्रेसका गण्डकी प्रदेश सदस्य योगेश गौचन प्रमुख प्रतिस्पर्धी छन्। विसं २०७० को चु

मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्षमा कांग्रेस उमेदवार दुई मतान्तरले विजयी

काठमाडौं । नेपाली कांग्रेसले मुस्ताङमा विजयी हासिल गरेको छ । मुस्ताङको घरपझोङ गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेस उमेदवार विजयी भएका हुन् । कांग्रेस मुस्ताङ जिल्ला सभापति रोमी गौचन थकालीले बाह्रखरीलाई दिएको जानकारी अनुसार गाउँपालिकाको अध्यक्षमा कांग्रेसका मोहनसिंह लालचन विजयी भएका छन् । उनले नेकपा (एमाले)का उमेदवार सञ्जयकुमार थकालीलाई दुई मतान्तरले पराजित गरेका...

कांग्रेस अधिवशनमा ४ हिमाली जिल्लाको नतिजा सार्वजनिक

काठमाडौं, असाज १७ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हिमाली जिल्लामा जिल्ला अधिवेशन भइरहेको छ । २१ हिमाली जिल्लामध्ये मुस्ताङ, मनाङ, रुकुम र हुम्लाको जिल्ला अधिवेशनको नतिजा सार्वजनिक भइसकेको छ । मुस्ताङको जिल्ला सभापति रोमी गौचन थकाली, रुकुम पूर्वको जिल्ला सभापति केशरमान रोका, मनाङको जिल्ला सभापति शंकर गुरुङ र हुम्लाको जिल्ला सभापतिमा मोहनबिक्रम सिंह […]

कांग्रेस महाधिवेशन : हिमालपारि सर्वसम्मत

कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत मुस्ताङ र मनाङका जिल्ला नेतृत्व सर्वसम्मत चयन भएको छ । मुस्ताङ जिल्ला सभापतिमा रोमी गौचन थकाली सर्वसम्मत चयन भएका छन् । उनी पूर्वमन्त्री एवं संविधानसभा सदस्य पनि हुन् । मुस्ताङका ५ वटै स्थानीय तहका क्षेत्रीय प्रतिनिधि र क्रियाशील सदस्यहरूको सहमतिमा सभापतिसहित २३ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

कांग्रेस मुस्ताङको सभापतिमा गौचन

मुस्ताङ । पूर्वमन्त्री रोमी गौचन थकालीको सभापतित्वमा नेपाली कांग्रेस मुस्ताङको जिल्ला कार्यसमिति चयन भएको छ । थासाङ गाउँपालिका–३ लेतेमा शुक्रबार सम्पन्न जिल्ला अधिबेशनबाट गौचनको नेतृत्वमा २३ सदस्यीय कार्यसमिति चयन भएको हो ।

मुस्ताङ काँग्रेसको सभापतिमा रोमी गौचन

मुस्ताङ काँग्रेसको सभापतिमा रोमी गौचन थकाली सर्वसम्मत निर्वाचित भएका छन् । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पालिका र क्षेत्रहरुमा निर्वाचन चलिरहेको बेला मुस्ताङमा पहिलो चरणमै काँग्रेसमा जिल्ला सभापतिमा पूर्वमन्त्री समेत रहेका रोमी गौचन थकाली निर्विरोध निर्वाचित भएका हुन् । मुस्ताङको थासाङ गाउँपालिका—३ लेते कालोपानीमा ५ वटै स्थानीय तहमा चुनिएका क्षेत्रीय प्रतिनिधि र क्रियाशील सदस्यको उपस्थितिमा भएको जिल्ला अधिवेशनले सभापतिमा थकालीसहित २३ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चय

कांग्रेस महाधिवेशन : मुस्ताङ जिल्ला सभापतिमा गौचन सर्वसम्मत

कांग्रेसको मुस्ताङ जिल्ला सभापतिमा रोमी गौचन थकाली सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार भएको जिल्ला अधिवेशनले गौचनलाई जिल्ला सभापतिमा सर्वसम्मत चयन गरेको हो ।