यसरी गर्नुस् ब्राइडल मेकअप

काठमाडौं । कुनै कार्यक्रम, पार्टी वा कार्यालयमा जाँदा मात्रै होइन, महिला घरमै बस्दा पनि मेकअप गरेर बस्न

सम्बन्धित सामग्री

सौन्दर्यको राज

दशैँसँग हामी सबै नेपालीको एकप्रकारको भावनात्मक सम्बन्ध छ। यसले हामीमा रौनक भर्ने काम गर्छ। दशैँमा कामकाजीको पनि लामो बिदा हुने भएकाले सबैलाई विशेष योजना बनाउने अवसर मिल्छ। महिलाहरू यो अवसरलाई लक्षित गर्दै विविध प्रकारका मेकअप गर्न रुचाउँछन्। कोही घरमै मेकअप गर्छन् भने कोही पार्लर धाउँछन्। सधैँभरि गरिने मेकअपबाहेक कन्सिलर, मेकअप करेक्टर, प्राइमर जस्ता सामग्री अहिलेका लागि नयाँ मानिन्छन्। यस्ता सामग्रीले जस्तोसुकै अनुहारलाई पनि चिटिक्क बनाउँछ। अहिले चलनमा आएका मेकअपमा मिनरल मेकअप, एअर ब्रस मेकअप, ब्राइडल मेकअप, करेक्टिभ मेकअप मुख्य छन्।

ब्राइडल मेकअप कम्पिटिसन हुँदै

ललितपुर– वैशाख लागेसँगै अहिले विवाहको मौसम चलिरहेको छ । यसै अवसरमा ब्युटिसियनहरूको व्यक्तित्व विकाससँगै बेहुली सृँगार गर्ने सिप प्रस्तुतिका लागि ‘पियोर स्टाईलिस नेशलन ब्राइडल मेकअप कम्पिटिसन–२०२२’ आयोजना हुने भएको छ । ललितपुरको कुमारी पाटीमा रहेको पियोर स्टाईलिस ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरले यो प्रतियोगिताको आयोजना गर्न लागेको हो । प्रतियोगितामा भाग लिन चाहनेहरूका लागि फारम […]

चितवनमा बेहुली सजाउने प्रतियोगिता

चितवन । चितवनमा बेहुली सजाउने प्रतियोगिता गरिएको छ । अभिमन्यू ट्रेडर्सको आयोजनामा पायस कस्मेटिक्स ब्राण्डले गरेको प्रतियोगितामा १६ जना व्यूटिसियनहरुले सहभागिता जनाएका थिए । ब्राइडल मेकअप कम्पिटिसनमा माडी बसन्तपुरकी विष्णु थापा मगरले प्रतियोगिताको उपाधि जितेका छन् । उनी ४ वर्षदेखि गिरवानी यूनिसेक्स पार्लरको सञ्चालक हुन् । फष्ट रनरअप लोथरकी विमला डल्लाकोटी पाठक, सेकेण्ड रनरअप खैरहनी […]

वेडिङ मेकअपले चम्किँदै बेहुला–बेहुली

‘उहिले उहिले बिहेको लागि जनैसुपारी भएदेखि नै हुनेवाला बेहुलीको मुहारमा वेदनाको ग्रहण लाग्न थालिसक्थ्यो । बिहेकै दिन जग्गेमा बसेदेखि अन्मिँदासम्म त बलिन्द्रधारा आँसु झर्थे,’ ब्राइडल मेकअप आर्टिस्टले यसो भनिरहँदा परिनीति श्रेष्ठ उदेक मानेर सुनिरहेकी थिइन् । ‘इज इट रियल स्टोरी ?’