ललितपुर– वैशाख लागेसँगै अहिले विवाहको मौसम चलिरहेको छ । यसै अवसरमा ब्युटिसियनहरूको व्यक्तित्व विकाससँगै बेहुली सृँगार गर्ने सिप प्रस्तुतिका लागि ‘पियोर स्टाईलिस नेशलन ब्राइडल मेकअप कम्पिटिसन–२०२२’ आयोजना हुने भएको छ । ललितपुरको कुमारी पाटीमा रहेको पियोर स्टाईलिस ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरले यो प्रतियोगिताको आयोजना गर्न लागेको हो । प्रतियोगितामा भाग लिन चाहनेहरूका लागि फारम […]