पार्टी एकताअघि नै प्रचण्ड कांग्रेस र साना दलसँग मिलेर प्रधानमन्त्री हुन खोजेका थिए : पोखरेल

नेकपा ओली समूहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी एकताअघि नै कांग्रेस र साना दलसँग मिलेर प्रधानमन्त्री बन्न खोजेको आरोप लगाएका छन् । तत्कालीन समयमा...

सम्बन्धित सामग्री

प्रचण्ड सरकार राष्ट्रघाती र सबै हिसाबले असफल : एमाले नेता आनन्द पोखरेल

काठमाडौं, २१ पुस । नेकपा (एमाले) का प्रभावशाली नेता आनन्द पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को एक वर्षे कार्यकाल पूर्ण रुपमा असफल भएको बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार आर्थिक, राजनीतिक, कूटनीतिक, पर्यटन र विकास, देशमा शान्ति सुरक्षा, अमनचयन सबै हिसाबले असफल भएको बताएका हुन् […]

विआरआईको महँगो शर्तमा विकसित देशहरुलेजसरी नेपालले ऋण लिन सक्दैन्: डा. पोखरेल

काठमाडौं, ७ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा छन् । तेस्रो पटक प्रधानमन्त्री बनको करिब १० महिनापछि प्रचण्ड छिमेकी मुलुक चीनको भ्रमणमा गएका हुन् । अन्य मुलुकको भ्रमणभन्दा प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणलाई विशेष चासोका रूपमा लिइएको छ । प्रधानमन्त्री प्रचण्डले यसक्रममा विभिन्न सम्झौतासमेत गर्ने आँकलन गरिएको छ । साथै, […]

‘पुस १० मा नफर्किए प्रचण्ड पछुताउनुपर्छ’

१४ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गठबन्धन फेरेर नेपाली कांग्रेसतिर गइसकेका छन् । पूर्व सभामुख सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको नेकपा एमालेले भने अझै आश मारेको छैन । सरकार गठन हुँदा प्रचण्ड प्रधानमन्त्री हुने र एमालेले सभामुख र राष्ट्रपति लिने १० पुसको सहमतिमा आफूहरु अझै प्रतिबद्ध रहेको बताउँछन्, एमाले महासचिव शंकर पोखरेल । […]

काे हुन् नवनियुक्त महान्यायाधीवक्ता पोखरेल?

काठमाडाैँ – नेपालकाे महान्यायाधीवक्तामा डा. दिनमणि पोखरेल नियुक्त भएका छन्। बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम उनलाई नियुक्त गरेकी हुन्। पाेखरलेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिफारिसमा गरेका थिए। प्युठानमा जन्मिएका नवनियुक्त महान्यायाधीवक्ता पोखरेलले राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित समारोहमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालको समुपस्थितिमा कामु प्रधानन्यायाधीश हरिकृष्ण […]

प्रधानमन्त्री बन्नका लागि प्रचण्ड विदेश दौडाहामा छन्: एमाले महासचिव पोखरेल

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्नका लागि देश/विदेश दौडाहामा निस्केको आरोप लगाएका छन् । महासचिव पोखरेलले १२ प्रतिशत जनमतलाई समेत प्रभावित पार्न नसक्ने दाहालले प्रधानमन्त्री बन्ने प्रयास गर्नु लोकतन्त्रका लागि लज्जाको विषय भएको टिप्पणी गरेका हुन् । बुधबार काठमाडौंमा प्रेस चौतारी नेपालद्वारा आयोजित अनलाइन […]

प्रधानमन्त्री बन्नका लागि प्रचण्डको देश–विदेश दौडाहाः शंकर पोखरेल

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्नका लागि देश–विदेश दौडाहामा निस्केको टिप्पणी गरेका छन्। १२ प्रतिशत जनमतलाई समेत प्रभावित पार्न नसक्ने अध्यक्ष दाहालले प्रधानमन्त्री बन्ने प्रयास गर्नु लोकतन्त्रका लागि लज्जाको विषय भएको महासचिव पोखरेलको भनाइ थियो। बुधबार काठमाडौँमा आयोजित अनलाइनका सम्पादकहरुसँगको अन्तर्क्रिया कार्यक्रममा […]

प्रचण्ड प्रधानमन्त्री बन्न देश-विदेश दौडाहामा छन्ः शंकर पोखरेल

प्रधानमन्त्री खोज्न देश/विदेश दौडाहामा कुदेको छ। यो भन्दा लज्जाजनक लोकतन्त्र के हुन्छ त? हो त्यो चिजबाट मुलुकलाई जोगाउनका लागि जनता जागरुक हुुनुपर्छ। जनमत गुमाएकाहरुले राष्ट्रको नेतृत्व गर्ने भन्ने कुरा लोकतन्त्रको कुरा होइन। लोकतन्त्र भनेको जनमत भएकाहरुल...

प्रधानमन्त्री बन्नैका लागि प्रचण्ड देश/विदेश दौडाहामा छन् : शंकर पोखरेल

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ प्रधानमन्त्री बन्नका लागि देश/विदेश दौडाहामा निस्केको टिप्पणी गरेका छन् । १२ प्रतिशत जनमतलाई समेत प्रभावित पार्न नसक्ने...

प्रचण्ड–नेपाल समूहको चेतावनी : ‘सभामुखले प्रतिनिधिसभा बैठक बोलाउने दिन आउन सक्छ’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी गर्दै गए सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा बैठक बोलाउने दिन आउन सक्ने चेतावनी दिएका छन् । निर्वाचन आयोग परिसरमा मंगलवार पत्रकारहरूसँग कुरा गर्दै प्रचण्ड–नेपाल समूहका नेताहरू लीलामणि पोखरेल, राजेन्द्र पाण्डे र मुक्ति प्रधानले प्रतिनिधिसभा बैठक बोलाउनुपर्ने दिन आउन सक्ने बताए । ‘संवैधानिक परिषद्को बैठक बोलाए त्यो गैरसंवैधानिक हुन्छ, यसअघिको सिफारिस पनि सुनुवाइ नभइ नियुक्त गर्न मिल्दैन,’ पत्रकारले ...

प्रचण्डमा प्रधानमन्त्री र नेपालमा पार्टी अध्यक्ष पदको लोभ छ : ईश्वर पोखरेल

‘प्रचण्ड–नेपाल समूहले हामीलाई दिएको धक्काबाट पाठ सिकेर अब नयाँ ढंगले निर्वाचनमा गई जनलहर सिर्जना गर्नेछौं। जनता पनि विभाजनको पक्षमा कहिल्यै जाँदैनन्,’ उनले भने,‘प्रचण्डमा प्रधानमन्त्री पदको लोभ छ भने, माधव नेपालमा पार्टी अध्यक्ष पदको लोभ छ।’