काठमाडौं । रोल्पा कारागार कार्यालयमा कैदीले झुण्डिएर आत्महत्या गरेको घटना सम्बन्धमा छानबिन गर्न समिति गठन गरिएकाे छ । गृहमन्त्री बालकृष्ण खाणले गृहमन्त्री खाणले मंगलबार आत्महत्या घटना सम्बन्धमा स्थलगत रूपमा सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरेका हुन् । मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाईको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएकाे […]