नबिल बैंक र पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) बीच साझेदारी भएको छ ।महिला र युवाहरूमा क्युआर कोड र डिजिटल उत्पादनहरू प्रवद्र्धन गर्न बैंकले टेवानसँग साझेदारी गरेको हो ।पोखरामा आयोजित एक कार्यक्रममा नबिल बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र टेवानको तर्फबाट अध्यक्ष रेनु थापाले साझेदारी पत्रमा हस्ताक्षर गरे ।बैंकका नायब प्रमुख कार्यकारी […]