काठमाडौं । क्यूआर कोड र डिजिटल उत्पादनहरू प्रवर्द्धन गर्न नबिल बैंकले पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)सँग साझेदारी गरेको छ ।
पोखरामा आयोजित एक कार्यक्रमबीच नबिल बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र टेवानका तर्फबाट अध्यक्ष रेनु थापाले साझेदारीपत्रमा हस्ताक्षर गरे ।
वित्तीय साक्षरता, वित्तीय पहुँच र डिजिटल वित्तीय समाधानहरूमार्फत...