अमेरिकी राष्ट्रपति जो बाइडेनले श्वेत वर्चश्वलाई बिष भएको बताका छन्। न्युयोर्कको बफेलोमा काल जातिमाथि भएको गोली प्रहारको कडा शब्दमा निन्दा गर्दै उनले श्वेत वर्चश्वलाई शरीरभित्र राजनीतिक रुपमा प्रवाह भएको बिषको संज्ञा दिएका हुन्।
शनिवार १० अफ्रिकी मुलका मानिसहरु मारिएपछि बाइडेनले कडा अभिव्यक्ति दिएका हुन्। सेमी अटोमेटिक राइफल चलाएर एक किशोरले…