सौराहाको बन्दसत्रमा दुई माओवादी कार्यकर्ता एमालेमा प्रवेश, ओलीले 'बाल नदिँदा' निराश हुँदै गेटबाटै फर्किए

चितवनः शनिबार चितवनको सौराहामा बेग्लै उमंग थियो। एमालेको १०औँ महाधिवेशन बन्दसत्र सुरु हुँदै गर्दा माहोल एकाएक रमाइलो देखिन्थ्यो। बन्दसत्रमा उत्साहपूर्ण सहभागिता देखिन्थ्यो प्रतिनिधिको। तर नेतृत्व चयनका लागि शीर्ष नेताहरुबीच कुरा नमिल्दा बन्दसत्र तोकिएको समयमा सुरु हुनै सकेन। बिहान १० बजेका लागि तोकिएको बन्दसत्र बल्ल ३ बजे सुरु हुने छाँट देखियो।…

सम्बन्धित सामग्री

टोखाका माओवादी कार्यकर्ता एमालेमा प्रवेश

काठमाडौं । काठमाडौं क्षेत्र ५ गत स्थानीय तह निर्वाचनमा नेकपा माओवादीबाट टोखा नगरप्रमुखका उम्मेदवार राकेश श्रेष्ठसहित दर्जनौं कार्यकर्ता प्रवेश गरेपछि नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको जित सहज बन्दै गएको छ । माओवादीका काठमाडौं जिल्ला कमिटी सदस्यसमेत रहेका श्रेष्ठ २८ कार्यकर्तासहित एमालेमा प्रवेश गरेका हुन् । श्रेष्ठलाई सोमबार एक कार्यक्रमबीच एमाले वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं […] The post टोखाका माओवादी कार्यकर्ता एमालेमा प्रवेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कास्कीमा वडाध्यक्षका उम्मेदवारसहित एक दर्जन माओवादी कार्यकर्ता एमाले प्रवेश

पोखरा । कास्कीमा नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारसहित केही नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । एमाले गण्डकी प्रदेश संगठन कमिटीद्वारा सोमबार पोखरामा आयोजित कार्यक्रममा माओवादी प्रदेश कमिटी सदस्य राजु शर्मा तिमिल्सना, पूर्व जिल्ला कमिटी सदस्य चुणामणी विक र भूपालबहादुर थापा, पोखरा १८ का उपाध्यक्ष नारायण तिमिल्सनालगायत दर्जन नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । […]

माओवादी केन्द्रका केन्द्रीय सदस्य छक्कबहादुर लामा एमालेमा प्रवेश

काठमाडौं :  नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा हुम्लाबाट निर्वाचित सांसद छक्कबहादुर लामा नेकपा एमालेमा प्रवेश गरेका छन् ।उनलाई आज एमाले अध्यक्ष  केपी शर्मा ओली, उपमहासचिव प्रदीप ज्ञवालीलगायतका नेताले लामालाई खादा तथा टीका लगाएर पार्टीमा स्वागत गरेका हुन्।लामा सहित हुम्लाका निवर्तमान गाँउपालिका अध्यक्ष बागदल मल्ल, विष्णु लामालगायत माओवादी  कार्यकर्ता एमालेमा प्रवेश गरेका छन।

दोलखाका वाइसिएल नेतासहित माओवादी कार्यकर्ता एमालेमा प्रवेश

काठमाडौं । माओवादी सम्बद्ध वाइसिएलका नेता तथा पूर्व लडाकु बिसुन पाख्रिन र प्रशान्त लामासहित करीव दुई दर्जन दोलखाका युवा माओवादी त्यागेर एमालेमा प्रवेश गरेका छन् । शनिवार काठमाडौंमा उनीहरुलाई एमालेका पोलिटव्यूरो सदस्य तथा पूर्वमन्त्री पार्वत गुरुङले स्वागत गरेका छन् । वाइसिएल नेता पाख्रिन गौरीशंकरका हुन् भने लामासहित अधिकांश युवा मेलुङका छन् । मेलुङ गाउँपालिका वडा […]

माओवादीका गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश

काठमाडौं । ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष खड्गबहादुर कार्की एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्र ओखलढुंगाका प्रभावशाली नेताका रूपमा रहेका कार्की सहित चम्पादेवीमा एक दर्जन माओवादी कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । २०४९ सालको स्थानीय निकायको निर्वाचनमा साबिक फूलबारी गाविसका उपाध्यक्ष र २०५४ सालमा अध्यक्ष पदमा नेकपा एमालेको तर्फबाट विजयी भएका कार्की […]

गुल्मीको छत्रकोट गाउँपालिकाका माओवादी कार्यकर्ता एमाले प्रवेश

एकले अर्को दलका नेता तथा कार्यकर्ता आफ्नो पार्टीमा भित्र्याउने होडबाजी रहेका नेकाप एमाले र माओवादी केन्द्रबीच चलिरहेको छ । यसक्रममा गुल्मीको छत्रकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका प्रभावसाली नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । सोमबार छत्रकोट गाउँपालिका वडानम्बर–५ खज्र्याङ्गमा आयोजना गरेको पार्टी प्रबेश कार्यक्रममा नेकपा माओवादी केन्द्रबाट ७० प्रतिशत कार्यकर्ता एमालेमा प्रबेश …