ललितपुर क्षेत्र नम्बर २ मा एमालेको अग्रता कायमै

काठमाण्डाै - ललितपुर क्षेत्र नम्बर २ मा ४ हजार ७ सय ८८ मत गणना हुँदा नेकपा एमालेले अग्रता कायमै राखेको छ । एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले १ हजार ३ सय १७ मत ल्याउनु भएको छ । ताजा मत परिणाम अनुसार हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले एक हजार ९७ मत ल्याएर महर्जनलाई पछ्याइरहनु भएको छ । यस्तै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का कृष्णलाल महर्जनले ८ सय ७७ मत ल्याउनु भएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले ७ सय ९० मत ल्याउनु भएको छ । यसैगरी राष्ट्रिय प्र...

सम्बन्धित सामग्री

एमाले ३, स्वतन्त्र पार्टी २ र कांग्रेस एक ठाउँमा अगाडि

काठमाण्डाै - प्रतिनिधि सभा तथा प्रदेश सभा चुनाव अन्तर्गत काठमाण्डौ, ललितपुर, भक्तपुर, कास्की, झापा र धनुषामा मतगणना सुरु भएको छ । काठमाण्डौको क्षेत्र नम्बर–७, ललितपुर क्षेत्र नम्बर २, ललितपुर क्षेत्र नम्बर ३, भक्तपुर क्षेत्र नम्बर २, कास्की क्षेत्र नं २, झापा–२ र धनुषा ३ मा मतगणना भइरहेको हो । गणना भइरहेका क्षेत्रमध्ये ६ वटाको प्रारम्भिक नतिजामा ३ ठाउँमा नेकपा एमालेको अग्रता छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले २ र कांग्रेसले एक ठाउँमा अग्रता लिएको छ । काठमाण्डौमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले अग्रता ल...

ललितपुर २ मा एमालेको अग्रता

काठमाडौं, मंसिर ५ । प्रतिनिधिसभातर्फ ललितपुर क्षेत्र नम्बर २ मा नेकपा (एमाले)ले सुरुवाती अग्रतालाई कायमै राखेको छ। बिहान ६ बजे सम्म ४ हजार ५७ मत गणना हुँदा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले १३ सय १७ मत पाएका छन्। यस्तै लौरो चिन्ह्रले ८ सय ९७ मत पाउँदै एमालेलाई पछ्याइरहेको छ। त्यस्तै नेकपा एसका उम्मेदवार कृष्णलाल महर्जनले ७ […]