जेपी गुप्ता : नेपाली राष्ट्रिय काँग्रेसको कुरा न गरौं। बि.स.२००७ पछि मातृका प्रसाद कोईरालाको सभापतित्व काललाई अपवाद मान्ने हो भने नेपाली काँग्रेसमा सभापति पदको हस्तान्तरणको प्रकृया उदाहरणीय रहेको छ। नेपाली काँग्रेसका चार चाणक्य कहलिएका बीपी कोईराला, सूवर्ण शम्सेर जबरा, गणेशमान सिंह र सूर्य प्रसाद उपाध्याय मध्ये सभापति पदका लागि एकाध पटक बाहेक कहिल्यै एकापसका बिरूद्ध दाबी […]