काठमाडौँ : परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अधिनायकवादको हल्ला चियाको कपमा तुफान जस्तै भएको बताएका छन्।
अधिनायकवादको कृत्रिम हल्ला गरी कांग्रेसले सरकारविरुद्ध भ्रमण सृजना गर्न कोशिस गरिएको आरोप उनले लगाए। सरकारलाई त्यसले कुनै असर नगर्ने दावी पनि उनको छ।
आइतबार भक्तपुरमा स्थानीय संचारकर्मीमाझ परराष्ट्रमन्त्री ज्ञवालीले लोकतन्त्रलाई मर्यादित