‘ओखलमा टाउको हालेकै हो, जुनसुकै जोखिम स्वीकार्य छ’

२६ फागुन, काठमाडौं । व्याख्यात्मक घोषणासहित अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदनसँगै सत्तारुढ गठबन्धनमा चुनावी तालमेलको बहस सुरु भएको छ । केन्द्रमै भागवण्डा मिलाउने वा तल्लो कमिटीहरुलाई सहमति गर्न दिने विकल्पहरुमा छलफल भइरहेको नेताहरु बताउँछन् । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री पनि गठबन्धनमा आवद्ध दलहरुले स्थानीय निर्वाचन गठबन्धनका साथ जाँदैछौं भन्ने सन्देश दिइसकेको बताउँछिन् […]

सम्बन्धित सामग्री

'जबज'लाई परित्याग गर्ने कुरा स्वीकार्य हुदैन : माधवकुमार नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज) परित्याग गर्ने कुरालाई किमार्थ स्वीकार गर्न नसकिने बताएका छन् । उनले हिजो जनताको बहुदलीय जनवादलाई दक्ष प्रजापतिको टाउको भन्नेहरुले नै आज आएर त्यो विचारलाई समाप्त पार्ने षड्यन्त्र गरिरहेको आरोप लगाए ।