कोहलपुर नगरपालिकाद्वारा ५८ जनालाई रोजगार

बाँके : बाँकेका स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगार युवालाई रोजगार दिन थालेका छन्।  कोहलपुर नगरपालिकाले ५८ जना युवालाई रोजगार दिएको छ। पहिलो चरणमा पाँच वटा वडाका बेरोजगार युवालाई रोजगार दिएको नगरपालिकाका रोजगार अधिकृत भद्र थापाले जानकारी दिए। उनले भने, ‘पहिलो चरणमा वडा नम्बर ३, ...

सम्बन्धित सामग्री

हरित अभियान सफल पार्न २१८ ट्रि गार्ड सहयोग

कोहलपुर नगरपालिकाद्वारा व्यापक वृक्षरोपण गरेर सुरु गरिएको हरित कोहलपुर अभियानलाई सफल बनाउन विभिन्न संघसंस्थाले विरुवा संरक्षणका लागि २१८ वटा ट्रि गार्ड सहयोग गरेका छन् ।

कोहलपुरमा अत्याधुनिक बसपार्क निर्माण

काठमाडौँ, ५ वैशाख । बाँकेको दोस्रो ठूलो सहर मानिएकोे कोहलपुरमा अत्याधुनिक ‘सपिङ कम्प्लेक्स’सहितको बसपार्क निर्माण भएको छ ।कोहलपुर नगरपालिकाद्वारा नगर विकास कोषसँगको ऋण सम्झौतामा निर्माण गरिएको सो बसपार्कको निर्माण सम्पन्न गरी सञ्चालनको तयारी भइरहेको नगरपालिकाले जनाएको छ । कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले बस पार्किङ, टिकट काउन्टर, सपिङ कम्प्लेक्सलगायत ५९ व्यावसायिक सटरसहितका सबै […]

कोहलपुर नगरपालिकाद्वारा ४३ करोड बेरुजु असुली अभियान सुरु

बाँकेको कोहलपुर नगरपालिकाले ४३ करोड बेरुजु असुलीमा कडाइ गर्दै असुली अभियान नै सुरु गरेको छ ।

गुणस्तरहीन सेनेटरी प्याड खरिद

कोहलपुर नगरपालिकाद्वारा विभिन्न विद्यालयका छात्रालाई निःशुल्क वितरण गर्नका लागि खरिद गरिएको सेनेटरी प्याड गुणस्तरहीन भएको पाइएको छ। उक्त प्याड परीक्षणका लागि नमुना काठमाडौँ पठाइएको छ। प्याड खरिद गरेर वितरण गर्ने तयारी भइरहेका बेला विद्यालयका शिक्षकले गुणस्तरहीन भएको जानकारी गराइएकाले परीक्षणका लागि गुण नियन्त्रण तथा नापतौल विभाग काठमाडौँ पठाइएको हो।