भारतमा क्रिप्टोका लागि खुल्यो बाटो, बजेटले 'डिजिटल करेन्सी' को गर्‍यो व्यवस्था, ३० प्रतिशत कर

भारतीय बित्तीय मन्त्री निर्मला सीतारमणले आज संघीय बजेट प्रस्तुत गरेकी छिन्। लोकसभामा उनले आर्थिक वर्ष २०२२/२३ को बजेट प्रस्तुत गर्दै 'डिजिटल इकोनमी' को विकासमा सरकार लाग्ने घोषणा गरेकी छिन्। जसका लागि अब भारत सरकारले 'डिजिटल करेन्सी' ल्याउने भएको छ। विश्वमा 'क्रिप्टो करेन्सी' को पक्ष विपक्षमा बहस भइरहँदा भारतले 'डिजिटल करेन्सी' को…

सम्बन्धित सामग्री

राष्ट्र ब्याङ्कले अध्ययन गरिरहेको डिजिटल करेन्सी के हो? - BBC News नेपाली

अमेरिका, चीनजस्ता देशले यसलाई प्रयोगमा ल्याउन अनुसन्धान गरिरहेको बताएका छन्। भारतले डिजिटल करेन्सी ई-रूपीलाई परीक्षण प्रयोगमा ल्याएको छ। के हो त डिजिटल करेन्सी?

विदेशी विनिमय सञ्चितिको चाप केही समय अझै रहन्छ: गभर्नर अधिकारी

विश्वका विभिन्न मुलुकले प्रयोगमा ल्याएको डिजिटल करेन्सी नेपालमा पनि जारी हुने भएको छ।

बहसमा डिजिटल करेन्सी : अध्ययन जारी, सुरुमा केही अप्ठ्याराे

छिमेकी देश भारतले डिजिटल करेन्सी सार्वजनिक गर्ने घोषणा गरिरहँदा नेपालमा पनि यस बारेमा बहस हुन थालेको छ । नेपाल राष्ट्र बैंकले आफ्नै भर्चुअल मुद्रा (डिजिटल करेन्सी) ल्याउन अध्ययन शुरु गरेको छ ।

आफ्नै ‘डिजिटल करेन्सी’ ल्याउन राष्ट्र बैंकले थाल्याे अध्ययन

४ फागुन, काठमाडौं । आफ्नै भर्चुअल मुद्रा (डिजिटल करेन्स) ल्याउन नेपाल राष्ट्र बैंकले अध्ययन सुरु गरेको छ । पछिल्लो समय क्रिप्टो करेन्सी जस्ता मुद्राहरूलाई अवैध कारोबार भन्दै कारबारही सुरु गरेको राष्ट्र बैंकले आफ्नै करेन्सी ल्याउन समिति नै बनाएर छलफल सुरु गरेको हो । नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले प्रारम्भिक चरणको अध्ययन सुरु गरिएको […]

डिजिटल करेन्सी निकाल्ने तयारीमा राष्ट्र बैंक

काठमाडौं, फागुन ४ । निजीक्षेत्रबाट आएको क्रिप्टो करेन्सी सम्बन्धमा विभिन्न टीकाटिप्पणी भइरहेका बेला नेपाल राष्ट्र बैंकले भने आफ्नै डिजिटल करेन्सी (विद्युतीय मुद्रा) निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । हाल राष्ट्र बैंकले सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी) को सम्भाव्यता अध्ययन गरिरहेको छ, जुन अन्तिम चरणमा पुगिसकेको बताइएको छ । राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमार्फत […]

नेपालमा आफ्नै डिजिटल करेन्सी निकाल्ने तयारी

निजीक्षेत्रबाट आएको क्रिप्टो करेन्सी सम्बन्धमा विभिन्न टीकाटिप्पणी भइरहेका बेला नेपाल राष्ट्र बैंकले भने आफ्नै डिजिटल करेन्सी (विद्युतीय मुद्रा) निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ ।हाल राष्ट्र बैंकले सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी) को सम्भाव्यता अध्ययन गरिरहेको छ, जुन अन्तिम चरणमा पुगिसकेको बताइएको छ । राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमार्फत डिजिटल करेन्सीको सम्भाव्यता अध्ययन गर्ने लक्ष्य लिएको थियो । विश्वभरि नै डिजिटल करेन्सीको प्रयोग तथा सम्भाव्यता अध्ययन भइरहेको सन्दर्भ

डिजिटल करेन्सी निकाल्ने तयारीमा राष्ट्र बैंक

निजीक्षेत्रबाट आएको क्रिप्टो करेन्सी सम्बन्धमा विभिन्न टीकाटिप्पणी भइरहेका बेला नेपाल राष्ट्र बैंकले भने आफ्नै डिजिटल करेन्सी (विद्युतीय मुद्रा) निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । हाल राष्ट्र बैंकले सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी) को सम्भाव्यता अध्ययन गरिरहेको छ, जुन अन्तिम चरणमा पुगिसकेको बताइएको छ । राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमार्फत डिजिटल करेन्सीको सम्भाव्यता अध्ययन गर्ने लक्ष्य लिएको थियो । विश्वभरि नै डिजिटल करेन्सीको प्रयोग तथा सम्भाव्यता अध्ययन भइरहेको सन्दर्भमा राष्ट्र बैंकले यसको अध्ययन अगाडि बढाएको हो...

भारतले ‘डिजिटल करेन्सी’ ल्याउदै, यसैवर्ष प्रचलनमा आउने

काठमाडौं, १८ माघ । भारत सरकारले आफ्नै ‘डिजिटल करेन्सी’ प्रचलनमा ल्याउने भएको छ । क्रिप्टोकरेन्सीले विश्व अर्थतन्त्रलाई पछ्याइरहेको समयमा भारतले आफ्नै ‘डिजिटल करेन्सी’ ल्याउने घोषणा गरेको हो । आगामी आर्थिक वर्ष सन् २०२२÷२३ को बजेट घोषणा गर्दै केन्द्रीय वित्त मन्त्री निर्मला सितारमणले यसै वर्ष डिजिटल करेन्सी प्रचलनमा ल्याउने घोषणा गरेकी हुन् । भारतको रिजर्भ बैंक […]

अब भारतको आफ्नै ‘डिजिटल करेन्सी’

भारत सरकारले आफ्नो छुट्टै ‘डिजिटल करेन्सी’ ल्याउने भएको छ । विश्व अर्थतन्त्र नै क्रिप्टोकरेन्सीतर्फ गइरहेको समयमा बिटक्वाइन जस्ता डिजिटल करेन्सीको प्रयोग बढ्दै गइरहेको छ । यही विषयलाई मध्यनजर गर्दै भारत सरकारले आफ्नै डिजिटल करेन्सी ल्याउने घोषणा गरेको हो ।आगामी आर्थिक वर्ष सन् २०२२/२३ को बजेट घोषणा गर्दै केन्द्रीय वित्त मन्त्री निर्मला सितारमणले यही वर्ष सन् २०२२ मा डिजिटल करेन्सी प्रचलनमा ल्याउने बताइन । भारतको अर्थतन्त्रलाई डिजिटल बनाउने लक्ष्यसहित यस्तो कदम अगाडी बढाएको उनको भनाई

रुपैयाँलाई विस्थापन गर्ने डिजिटल मुद्रा ल्याउने तयारीमा राष्ट्र बैंक

विश्वका अन्य धेरै केन्द्रीय बैंकजस्तै नेपाल राष्ट्र बैंक पनि विद्युतीय मुद्रा (डिजिटल करेन्सी) ल्याउने दिशामा एक कदम अघि बढेको छ । नेपालमा समेत केन्द्रीय बैंक विद्युतीय मुद्रा (सेन्ट्रल बैंक डिजिटल करेन्सी–...