संस्कृत विश्वविद्यालयमा तीन महिनादेखि तालाबन्दी : आर्थिक–प्रशासनिक काम ठप्प, सापटी मागेर परीक्षा सञ्चालन गर्ने तयारी

तीन महिनादेखि जारी तालाबन्दीका कारण नेपाल संस्कृत विश्वविद्यालय परीक्षा सञ्चालन गर्नसमेत नसक्ने अवस्थामा पुगेको छ । गत आर्थिक वर्षको ‘क्लोजिङ’ गर्न नपाएपछि विश्वविद्यालयले अन्य क्याम्पससँग रकम सापटी मागेर परीक्षा सञ्चालन गर्ने...

सम्बन्धित सामग्री

कृषि विश्वविद्यालयका विद्यार्थी आन्दोलित

चितवन रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् । विश्वविद्यालयमा बेथितिपूर्ण तरिकाले स्नातक तहको प्रवेश परीक्षा सञ्चालन गर्न खोजिएको भन्दै विद्यार्थीहरू आन्दोलनामा उत्रिएका हुन् । विभिन्न राजनीतिक दल निकटका विद्यार्थी संगठनहरूले विश्वविद्यालयको केन्द्रीय कार्यालय, कृषि संकाय, प्रशासन, डीनको कार्यालय लगायतमा तालाबन्दी गरेका छन् ।  अनेरास्ववियू, नेविसंघ, अखिल क्रान्तिकारी, र अनेरास्ववियु (छैठौं) ले संयुक्त विज्ञप्ती जारी गरेर विश्वविद्यालयभित्र

चितवनको कृषि विश्वविद्यालयमा ४ विद्यार्थी संगठनले लगाए ताला

१३ मंसिर, चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा बेथितिपूर्ण तरिकाले स्नातक तहको प्रवेश परीक्षा सञ्चालन गर्न लागिएको भन्दैं विद्यार्थीहरुले ताला लगाएका छन् । विश्वविद्यालयको मुख्यालय, कृषि संकाय लगायतका ठाँउमा विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् । गत कात्तिक २९ गते विश्वविद्यालयले प्रकाशन गरेको प्रवेश परीक्षाको अनलाइन आवेदन भर्नेसम्बन्धी सूचना आपत्तिजनक, त्रुटिपूर्ण, विद्यार्थीलाई मार पार्ने खालेको […]

माग सम्बोधनपछि नेविसंघले त्रिविमा लगाएको ताला खोल्यो

नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयले माग सम्बोधन गरेपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । नेविसंघले त्रिविको परीक्षा सञ्चालन र प्रश्नपत्रमा देखिएका त्रुटि सच्याउन र दोषीलाई कारबाही गर्न माग गर्दै आन्दोलन गर्दै आएको थियो । नेविसंघले उठाएका मागबारे सहमति भएपछि नेविसंघले त्रिवि पदाधिकारीको कार्यकक्ष र प्रशासनमा गरेको तालाबन्दी खुलाएको हो ।

माग सम्बोधनपछि नेविसंघले त्रिविमा लगाएको ताला खोल्यो

नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयले माग सम्बोधन गरेपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । नेविसंघले त्रिविको परीक्षा सञ्चालन र प्रश्नपत्रमा देखिएका त्रुटि सच्याउन र दोषीलाई कारबाही गर्न माग गर्दै आन्दोलन गर्दै आएको थियो । नेविसंघले उठाएका मागबारे सहमति भएपछि नेविसंघले त्रिवि पदाधिकारीको कार्यकक्ष र प्रशासनमा गरेको तालाबन्दी खुलाएको हो ।

वन विज्ञान अध्ययन संस्थानमा तालाबन्दी

हेटौंडा : हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थानमा संयुक्त विद्यार्थी संगठनले तालाबन्दी गरेको छ। परीक्षा समयावधि घटाइएको सूचना विद्यार्थीमाझ सम्प्रेषण नगरी परीक्षा सञ्चालन गरिएको भन्दै तालाबन्दी गरिएको हो।उनीहरूले क्याम्पस प्रशासन, परीक्षा नियन्त्रण महाशाखा र डिनको कार्यालयको गैरजिम्मेवार निर्णयविरुद्ध वन विज्ञान अध्ययन संस्थान, हेटौंडा क्याम्पसको प्रशासन र शिक्षकका सम्पूर्ण कक्ष तालाबन्दी गरेको जनाइएको छ। परीक्षासम्बन्धी सूचना तत्काल सार्वजनिक गरी परीक्षा तालिका यथावत् रुपमा सार्

त्रिवि सेवा आयोगको परीक्षा तत्काल गर्न अनेरास्ववियुको माग

काठमाडौँ । अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगमा लगाइएको ताला वार्ता र सहमतिका आधारमा तत्काल खुला गर्न माग गरेको छ । अनेरास्ववियुले सेवा आयोगले प्रकाशित गरेको कार्यतालिका अनुसार निर्धारत समयमै उपप्राध्यापक र अरू पदको परीक्षा सञ्चालन गर्न माग गरेको हो । अध्यक्ष सुनिता बरालले बिहीबार एक विज्ञप्ति जारी गरी खुला प्रतिस्पर्धाबाट डराएर आंशिक शिक्षकको नाममा तालाबन्दी […]

कतै धमाधम परीक्षा, कतै नाराजुलुस

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) को विज्ञान संकाय अन्तर्गत स्नातक तह प्रथम वर्षका विद्यार्थीहरूले वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्न भन्दै बुधबार डीनको कार्यालयमा तालाबन्दी गरे । त्यसअघि मङ्गलबार कोरोना विरूद्धको खोप नलगाएसम्म भौतिकरूपमा परीक्षा नदिने भन्दै पद्मकन्या क्याम्पसका विद्यार्थीहरूले क्याम्पस परिसरमा नारा लगाएका थिए । विरोधमा उत्रिएका केही विद्यार्थीहरूलाई प्रहरीले पक्राउ समेत गरेको थियो । परीक्षा […]

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा परीक्षा स्थगनको माग गर्दै तालाबन्दी

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा परीक्षा स्थगनको माग गर्दै विद्यार्थीले आज तालाबन्दी गरेका छन् । कोरोना भाइरस सङ्क्रमणमा विश्वविद्यालयले जबर्जस्ती परीक्षा सञ्चालन गर्न लागेको भन्दै विद्यार्थी सङ्गठनले केन्द्रीय कार्यालय, परीक्षा नियन्त्रकको कार्यालयलगायतमा तालाबन्दी गरेका हुन् । विश्वविद्यालयका पदाधिकारीसित पटक–पटक गरिएका छलफल सार्थक नभएपछि तालाबन्दी गर्नुपरेको  अनेरास्ववियुका विश्वविद्यालय कमिटी अध्यक्ष रोहित गजुरेलले बताए ।

सुप विश्वविद्यालयमा परीक्षा स्थगनको माग गर्दै तालाबन्दी

कञ्चनपुर : सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा परीक्षा स्थगनको मागगर्दै विद्यार्थीले तालाबन्दी गरेका छन्। कोरोना महामारीको संक्रमणका बीच विश्वविद्यालयले जबरजस्ती परीक्षा सञ्चालन गर्न लागेको भन्दै विद्यार्थी संगठनले केन्द्रीय कार्यालय, परीक्षा नियन्त्रकको कार्यालय लगायतमा तालाबन्दी गरेका हुन्।विश्वविद्यालयका पदाधिकारीसँग पटकपटक गरिएका छलफल सार्थक नभएपछि तालाबन्दी गर्नु परेको  अनेरास्ववियुका विश्वविद्यालय कमिटी अध्यक्ष रोहित गजुरेलले बताए। गजुरेलसहित नेपाल विद्यार्थी संघका बिक्रम बुढा, अखिल