सहमति नजिक पुगेका छौँ, भोलि अन्तिम रूप दिन्छौँ : सञ्चारमन्त्री

काठमाडौं । सत्ता गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको बाँडफाँट सहमति नजिक पुगेको छ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री  ज्ञानेन्द्रबहादुर कार्कीले तालमेलका बारेमा सहमति नजिक पुगेको र भोलि अन्तिम रूप दिने बताए । “तालमेलका बारेमा छलफल गरेका छौँ । सहमतिको नजिक पुगेका छौँ । भोलि साढे ११ बजे बस्नेछ । त्यहाँबाट अन्तिम रूप दिनेछौँ,” उनले भने ।

सम्बन्धित सामग्री

गठबन्धनको कार्यदलले भोलि शीर्ष नेतालाई प्रतिवेदन बुझाउने

काठमाडौँ – सत्तारुढ गठबन्धनको सिट बाँडफाँटको टुङ्गो लगाउन गठित कार्यदल सहमतिनजिक पुगेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको कार्यदलको बैठकमा सिट बाँडफाँडको विषयमा सहमति नजिक पुगेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। उनले बिहीबार बिहान बैठक बसेर प्रतिवेदनलाई अन्तिम रुप दिने र शीर्ष तहमा बुझाउने बताए। सिट संख्या करिब–करिब मिलेको र केही छलफल सकिएपछि औपचारिक जानकारी […]

सिट बाँडफाँटको परिणाम आज आउन सक्छ : सञ्चारमन्त्री

काठमाडौं, भदौ १६। सत्ता साझेदार पाँचदलीय गठबन्धनका शीर्ष नेताहरू प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा सिट बाँडफाँटको प्रारूपमा सहमति नजिक पुगेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार सम्पन्न बैठकमा मङ्सिर ४ गतेका लागि तय भएको निर्वाचनका लागि पाँचदलीय गठबन्धनका शीर्ष नेताहरू सिट बाँडफाँटको औपचारिक सहमति नजिक पुगेका हुन्। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, […]

सिट बाँडफाँटको परिणाम आज आउन सक्छ : सञ्चारमन्त्री

सत्ता साझेदार पाँचदलीय गठबन्धनका शीर्ष नेताहरू प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा सिट बाँडफाँटको प्रारूपमा सहमति नजिक पुग्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार सम्पन्न बैठकमा मङ्सिर ४ गतेका लागि तय भएको निर्वाचनका लागि पाँचदलीय गठबन्धनका शीर्ष नेताहरू सिट बाँडफाँटको औपचारिक सहमति नजिक पुग्नुभएको हो।

सत्तारुढ गठबन्धनको बैठक : सिट बाँडफाँटको विषय सहमति नजिक पुग्याे

काठमाडौँ- सत्तारुढ गठबन्धनको बैठकमा सिट बाँडफाँटको विषय सहमति नजिक पुगेको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको बैठकमा सिट बाँडफाँटको विषय निष्कर्ष नजिक पुगेको कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बैठकमा सिट बाँडफाँटका साथै त्यसपछिको अवस्थाका बारेमा पनि छलफल ...

सत्तारुढ गठबन्धनको बैठक : सिट बाँडफाँटको विषय सहमति नजिक पुग्याे

काठमाडौँ- सत्तारुढ गठबन्धनको बैठकमा सिट बाँडफाँटको विषय सहमति नजिक पुगेको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको बैठकमा सिट बाँडफाँटको विषय निष्कर्ष नजिक पुगेको कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बैठकमा सिट बाँडफाँटका साथै त्यसपछिको अवस्थाका बारेमा पनि छलफल ...

गठबन्धन बैठक : सिट बाँडफाँड निष्कर्ष नजिक पुग्यो

काठमाडौँ- सत्तारुढ गठबन्धनको बैठकमा सिट बाँडफाँडको विषय सहमति नजिक पुगेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको बैठकमा सिट बाँडफाँडको विषय निष्कर्ष नजिक पुगेको कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए। बैठकमा सिट बाँडफाँडका साथै त्यसपछिको अवस्थाका बारेमा पनि छलफल भएको उनको भनाइ छ । कार्कीले मंगलबार दिउँसो तीन बजे पुन बैठक […]

‘गठबन्धन सहमति नजिक’

काठमाडौं, ६ वैशाख । सत्ता गठबन्धनबीच चुनावी तालमेल निष्कर्ष नजिक पुगेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सहमतिको नजिक पुगेको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । कार्कीले बैठक जारी रहेको र निष्कर्षको चरणमा प्रवेश गरेको बताए । उनले भने,‘हामी निष्कर्षको चरणमा प्रवेश गरेका छौं र बैठक जारी छ ।’ […]