डाक्टरहरु सहमति निकट रहेकोले केही दिनमै समस्या सुल्टिन्छ : प्रवक्ता बास्कोटा :: Pahilopost.com

काठमाडौं: सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले आन्दोलनमा रहेका सरकारी डाक्टरहरुसँग वार्ता सहमति नजिक पुगेको दाबी गरेका छन्। आज सिंहदरबारस्थित मन्त्रालयको कार्यकक्षमा नियमित पत्रकार सम्मेलनमा उक्त दाबी गरेका हुन्। डाक्टरहरुले हड्ताल निषेधित क्षेत्रमा आन्दोलन गरेको प्रश्नको जवाफमा मन्त्री बास्कोटाले भने, 'उहाँहरुका केही माग थिए। कुरा बुझाउनु वा बुझ्नुअघि हंगामा