जिदानद्वारा टोलीको प्रशंसा

मड्रिड डर्बीमा एट्लेटिको मड्रिडमाथि जित हात पार्दै स्पेनिस ला लिगको शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएपछि रियाल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले टोलीको प्रशंसा गरेका छन्।

सम्बन्धित सामग्री

हाइपरसोनिक मिसाइल प्रक्षेपण क्लबमा भारत, ऐतिहासिक परीक्षणको प्रशंसा

रक्षा मन्त्री राजनाथ सिंहले आइतबार यस सफलताका लागि योगदान पुर्याउने भारतीय टोलीको उच्च प्रशंसा गरेका छन् ।

ओलीले गरे नेपाली टोलीको प्रशंसा

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एकदिवसीय विश्वकप ग्लोबल छनोटबाट बाहिरिएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई हौस्याएका छन् । ग्लोबल छनोटमा नेपालको नतिजा अपेक्षाकृत नभए पनि खेलाडीहरूको मिहिनेत...

अलिकति राम्रो खेलेको भए नेपाल जित्न सक्थ्यो – वेस्टइन्डिज कप्तान होप

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणको खेलमा नेपाललाई हराएपछि वेस्टइन्डिजका कप्तान शाइ होपले नेपाली टोलीको प्रशंसा गरेका छन् । प्लेयर अफ द म्याच समेत चुनिएका होपले खेलमा शतक प्रहार गरेका थिए । उनलाई अर्का शतकधारी निकोलस पुरनले राम्रो साथ दिए । नेपालविरुद्ध कमजोर सुरुवात गरेपनि पुरनसँग उत्कृष्ट साझेदारी गर्दै टोलीलाई जिताएका […] The post अलिकति राम्रो खेलेको भए नेपाल जित्न सक्थ्यो – वेस्टइन्डिज कप्तान होप first appeared on Hamro Khelkud.

आर्सनलका प्रशिक्षक आर्टेटाले गरे टोलीको प्रशंसा

उत्तरी लन्डन डर्बीमा आइतबार टोटनह्यामविरुद्ध २–० को जित निकालेपछि शीर्ष टोली आर्सनलका गोलकिपर आरोनमाथि टोटेनह्यामका समर्थकले आक्रमण गरेका थिए।...

आर्सनलका प्रशिक्षक आर्टेटाले गरे टोलीको प्रशंसा

उत्तरी लन्डन डर्बीमा आइतबार टोटनह्यामविरुद्ध २–० को जित निकालेपछि शीर्ष टोली आर्सनलका गोलकिपर आरोनमाथि टोटेनह्यामका समर्थकले आक्रमण गरेका थिए।...

विश्व कप फाइनलमा फ्रान्सको प्रवेशसँगै देशभर हर्षोल्लास, मोरक्कोको प्रशंसा

कतारमा चलिरहेको अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) विश्व कप फुटबल प्रतियोगिताको फाइनलमा फ्रान्सेली टोली प्रवेश गरेसँगै राजधानी प्यारिसलगायत देशका विभिन्न सहरमा खुसीयाली मनाइएको छ । खेल समर्थक फ्रान्सेलीले पराजित मोरक्को टोलीको उत्कृष्ट प्रदर्शनको प्रशंसा पनि गरेका छन् ।  बुधवार राति भएको खेलमा दुई–शून्य गोलले मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्व कपको फाइनलमा प्रवेश गरेको हो । अफ्रिकी देश मोरक्कोको अभूतपूर्व उपलब्धिको उनीहरूले सराहना गरेका छन् ।  विश्व कपको इतिहासमा पहिलो पटक अफ्रिकी देश मोरक्को सेमिफाइनल...

विश्वकप फाइनलमा फ्रान्सको प्रवेशसँगै हर्षोल्लास, मोरक्कोको प्रशंसा

कतारमा जारी अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा फ्रान्सेली टोली प्रवेश गरेसँगै राजधानी प्यारिसलगायत देशका विभिन्न शहरमा खुसीयाली मनाइएको छ । खेल समर्थक फ्रान्सेलीले पराजित मोरक्को टोलीको उत्कृष्ट प्रदर्शनको प्रशंसा पनि गरेका छन् । बुधवार भएको खेलमा २–० गोलले मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको फाइनलमा प्रवेश गरेको हो । अफ्रिकी देश मोरक्कोको अभूतपूर्व […]

इङ्ल्यान्ड प्रशिक्षकद्वारा स्टोक्सको प्रशंसा

इङ्ल्यान्डका प्रशिक्षक ब्रेन्डन म्याक्कुलुमले टेस्ट टोलीको नयाँ युगको सुरुआतका लागि अलराउन्डर बेन स्टोक्स असर गर्ने नेतृत्वकर्ता भएको बताएका छन्।...

‘नेपाल बलियो टोली हो’ – मौरिसस प्रशिक्षक टोनी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीविरुद्ध हुने पहिलो मैत्रीपूर्ण खेलअघि मौरिससका प्रशिक्षक टोनी फ्रान्कोइसले नेपाली टोलीको प्रशंसा गरेका छन् । मौरिसस दुई वर्षको अन्तरालपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्कन लागेको हो । कोरोना संक्रमणका कारण मौरिससमा घरेलु फुटबल बन्द भएको पनि एक वर्ष बितिसकेको छ । यस्तो अवस्थामा संघले उपलब्ध खेलाडीलाई क्याम्पमा राख्दै मैत्रीपूर्ण खेलको […]

खेलकुद सञ्चालनको माहोल बन्दै गर्दा अझै तातेन भलिबल संघ

काठमाडौं: राष्ट्रिय खेलको भलिबलको क्रेज नेपालमा कम छैन। अझ नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा त भलिबलले राम्रै चर्चा पायो। त्यसमा पनि तुलनात्मक रुपमा महिला टोलीको प्रदर्शनले राम्रो प्रशंसा पनि पायो। उक्त प्रतियोगितामा महिला टोली उपविजेतामा खुम्चिन बाध्य बन्यो भने पुरुष टोली सुरुआती चरणबाट नै बाहिरियो। लगत्तै…