टिप्ताला नाका खोल्न प्रशासनलाई पत्र

चार वर्षदेखि बन्द नेपाल–चीन सिमाना ओलाङचुङगोला (टिप्ताला भञ्ज्याङ) नाका खुलाउने पहलका लागि ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ । गाउँपालिका अध्यक्ष राजन लिम्बूले पत्रै लेखेर प्रशासन कार्यालयलाई सहजीकरणका लागि अनुरोध गरेका हुन्  ।

सम्बन्धित सामग्री

टिप्ताला नाका भदौदेखि खुल्ने

काठमाडौंमा रहेका फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन वालुङले शनिबार दिउँसो गाउँमा फोन गरेर भदौ चौथो सातादेखि टिप्ताला भन्ज्याङ नाका खुल्ने खबर दिए । गाउँलेलाई यसले उत्साही बनायो । कोरोना संक्रमण कम भएपछि स्थानीयको पहिलो चाहना नाका खुलोस् भन्ने थियो । गाउँमा पुग्ने जनप्रतिनिधि, प्रशासन, पत्रकारलगायतलाई उनीहरू नाका खोल्न पहलका लागि अनुरोध गर्थे ।

टिप्ताला नाका खोल्न प्रशासनलाई पत्र

चार वर्षदेखि बन्द नेपाल–चीन सिमाना ओलाङचुङगोला (टिप्ताला भञ्ज्याङ) नाका खुलाउने पहलका लागि ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ । गाउँपालिका अध्यक्ष राजन लिम्बूले पत्रै लेखेर प्रशासन कार्यालयलाई सहजीकरणका लागि अनुरोध गरेका हुन्  ।

टिप्ताला नाका खोल्न प्रशासनलाई पत्राचार

चार वर्षदेखि बन्द रहेको नेपाल–चीन सिमाना ओलाङचुङगोला (टिप्ताला भञ्ज्याङ) नाका खुलाउन माग गर्दै गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ । गाउँपालिका अध्यक्ष राजन लिम्बूले पत्र लेखेर प्रशासन कार्यालयलाई सहजीकरणका लागि अनुरोध गरेका हुन् ।