काठमाडौं : नेपाल स्वास्थ्य अनुसन्धान परिषदले यहि चैत २७ देखि २९ गतेसम्म स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलन गर्दै छ।यस अगाडि सातवटा शिखर सम्मेलन भइसकेका छन्। तर, त्यसको उपलब्धी आम नागरिकले अनुभूति गर्न पाएका छैनन्। परिषदले वर्षेनी गर्ने अनुसन्धानले सार्थकता नपाउने गरेको भन्दै आलोचना हुदै आएको छ। अझै नेपालमा भएका अनुसन्धानलाई अन्तर्राष्ट्रिय हैन राष्ट्रिय जगतले नै मान्यता दिएको छैन।यस्तो बेला परिषदले गर्न लागेको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलन यस अगाडीको भन्दा के