अर्थमन्त्रालयको प्रष्टोक्ति– स्यानिटरी प्याडमा कर थपिएको छैन
महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्यवृद्धि भएको भन्दै आलोचना सुरु भएपछि अर्थ मन्त्रालयले कर वृद्धि नभएको र मूल्यवृद्धि हुनुपर्ने कारण नरहेको स्पष्ट पारेको छ।
बजेटले केही घरानालाई लाभ पुर्याउन र पोस्नका लागि स्यानिटरी प्याडको आयातमा लाग्ने भन्सार मूल्यमा ९० प्रतिशत छुट दिई ६ अर्बभन्दा धेरै लगानीमा खुलेका स्यानिटरी प्याड बनाउने नेपाली उद्योगलाई कर बढाई उद्योग नै बन्द हुने अवस्थामा पुर्याएको छ ।
१३ असार, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेटको नीतिले स्यानिटरी प्याड उद्योग थप लाभान्वित हुने दाबी गरेका छन् । राष्ट्रियसभामा सोमबार बजेट बारेको छलफलमा बोल्दै शर्माले यस्तो बताएका हुन् । प्याडमा करको हकमा सरकारले महिला समवेदना र नेपाली उद्योगको भविष्य दुवैलाई ध्यान दिएको दाबी उनको छ । आयातमा कर छुट गरेपनि स्यानिटरी प्याडको स्वदेशी उद्योगलाई […]
२८ जेठ, काठमाडौं । सरकारले बजेटमार्फत स्यानिटरी प्याड आयातमा ९० प्रतिशत भन्सार महसुल छुटको नीति लियो । यससँगै विदेशबाट आयात हुने स्यानिटरी प्याड प्रतिगोटा र किलोमा लाग्दै आएको भन्सार दस्तुर १५ प्रतिशतबाट घटेर १.५ प्रतिशतमा झरेको छ । यसको समर्थन र विरोध दुबै भएको छ । स्यानिटरी प्याडमा शून्य करको माग राख्दै पछिल्लो २ वर्षदेखि […]
आगामी आर्थिक वर्षको बजेटले परिवर्तन गरेको कर संरचनामा परिवर्तन नभए देशभित्र सञ्चालित वायर, घ्यू, तेल र स्यानिटरी प्याड उद्योग संकटमा पर्ने व्यवसायीहरूले गुनासो गरेका छन् । अर्थमन्त्री जनार्दन शर्माले बजेटमा परिवर्तन...
काठमाडौं । सरकारले स्यानिटरी प्याडको आयातमा लाग्दै आएको करमा ९० प्रतिशत छुट दिने घोषणा गरेको छ । सरकारको सो घोषणाले स्यानिटरी प्याडको मूल्य उल्लेख्य घट्ने छ । अर्थमन्त्री जनार्दन शर्माले स्यानिटरी प्याडको कर घटाउनुका साथै नेपालमा स्यानिटरी प्याड उत्पादनका लागि लाग्ने कच्चापदार्थको आयातमा पनि १ प्रतिशतमात्रै भन्सार लाग्ने बताउनुभयो । बजेटमा सरकारी निकायले वितरण गर्ने […]
चालू आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा विदेशबाट ६८ करोड रुपैयाँको स्यानिटरी प्याड भित्रिएको छ । भन्सार विभागका अनुसार साउनदेखि पुस मसान्तसम्ममा ६८ करोड ३१ लाख रुपैयाँको प्याड भित्रिएको हो ।विभागको तथ्याङ्कअनुसार ८० करोड ४४ लाख पिस स्यानिटरी प्याड भित्रिएको हो । स्यानिटरी प्याड आयातकर्ताले १९ करोड २९ लाख ४७ हजार रुपैयाँ भन्सार महसुल तिरेका छन् ।नेपालमा भारत, चीन, अष्ट्रेलिया, बंगलादेश, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स र अमेरिकाबाट प्याड भित्रिँदै आएको छ । यसमध्ये सबैभन्दा बढी भारतबाट ६० कर
१५ असोज, काठमाडौं । स्यानिटरी प्याडमा कर नलिन माग गर्दै महिलाहरुले राजधानीमा प्रदर्शन गरेका छन् । माइतीघर मण्डलामा भएको प्रदर्शनमा सहभागीहरुले ‘रातो घर, माफ गर’, ‘स्यानिटरी प्याड विलासिता होइन, आवश्यकता हो’, ‘सरकार महिनावारीमा कर कहिलेसम्म ?’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।
काठमाडौं : महिनावारी हुँदा महिलाहरुले प्रयोग गर्ने स्यानिटरी प्याडको मूल्य वृद्धि भएपछि युवायुवतीहरुले माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। महिलाहरुले प्रयोग गर्ने प्याड, टेम्पोन र मिन्सुरल कप जस्ता समाग्रीमा सरकारले कर वृद्धि गरेपछि विरोध प्रदर्शन गरिएको हो।
स्यानिटरी प्याड नि: शुल्क हुनुपर्ने माग गरिरहँदा सरकारले आयातित प्याडहरुमा १५ प्रतिशत आयात कर…