जब प्रधानमन्त्री केपी ओलीले श्रीमतीलाई गुराँसको फूल दिए

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो इन्द्रदह पर्यटन मिनि महोत्सव उद्घाटन गरेका छन्। राजधानीको चन्द्रागिरी नगरपालिकामा पर्ने इन्द्रदहमा बुधबार पत्नी राधिकालाई गुरासको फूल दिएर प्रधानमन्त्रीले महोत्सव उद्घाटन गरेका हुन्। ईन्द्रदह ऐतिहासिक, पर्यटकीय, धार्मिक लगायत अन्य विविधतामय बिशेषताले भरिपूर्ण क्षेत्र भएको ईन्द्रदह एकीकृत पर्यटन विकास समितिका अध्यक्ष हरिशरण थापाले बताए। समुद्री सतहबाट करीब ६००० फिटको उचाईमा रहेको…