पाकिस्तान सरकारले कृष्ण मन्दिर निर्माणमा रोक लगायो

पाकिस्तान सरकारले कृष्ण मन्दिर निर्माणमा रोक लगाएको छ। मन्दिर निर्माणमा रोक लगाएपछि तीन हजार पाकिस्तानी हिन्दू धर्मावलम्बी पूजा-अर्चना गर्नबाट वञ्चित हुने भएको छन्। इस्लामावादमा मन्दिर निर्माण र पूजामा रोक लगाएको पहिलोपटक नभई राम मन्दिरमा पूजा गर्नमा रोक पाकिस्तान सरकारले रोक लगाएको थियो। १६ औँ शताब्दीमा निर्म...

सम्बन्धित सामग्री

राष्ट्रपतिद्वारा पाटनको कृष्ण मन्दिर दर्शन

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा आज पाटन दरबारस्थित ऐतिहासिक कृष्ण मन्दिर गएर दर्शन एवं प्रसाद ग्रहण गरेका छन् । सो अवसरमा उनलाई ललितपुर क्षेत्र नं १ र २ का सांसदद्वय उदयशमशेर राणा र प्रेमबहादुर महर्जन, बागमती प्रदेशका उद्योगमन्त्री रामकृष्ण चित्रकार, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलगायत जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, निजामती […]

कृष्ण मन्दिर पुनःनिर्माण तीव्र

काठमाडौँ, २६ चैत । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–५ स्थित एकसय १४ वर्ष पुरानो कृष्ण मन्दिर पुनःनिर्माण तीव्र गतिमा अगाडि बढेको छ । विसं २०७२ वैशाख १२ मा गएको भूकम्पले क्षति भएको चौतारा पुरानो बजारस्थित कृष्ण मन्दिर सातवर्ष पुनःनिर्माण सुरु गरिएको हो । पुरातत्व विभाग काठमाडौँले बजेट विनियोजन गरेपछि निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले गत फागुन […]

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पाटनको कृष्ण मन्दिर दर्शन

ललितपुर : राष्ट्रपति विद्यादेवी भण्डारीले पाटनको कृष्ण मन्दिर दर्शन गरेकी छिन्। आज भाद्र कृष्ण अष्टमी अर्थात ‘श्रीकृष्ण जन्माष्टमी’ पर्वका अवसरमा उनले पाटनको कृष्ण मन्दिर आएर जल तथा प्रसाद ग्रहण गरेकी हुन्। मन्दिरका मूल पुजारी रुपन शर्मा राजोपाध्यायले भण्डारीलाई मन्दिरको जलले अभिषेक गरी प्रसाद प्रदान गरेका थिए। साथै, पुजारी टोलीले उनलाई…

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पाटनको कृष्ण मन्दिर दर्शन

राष्ट्रपति विद्यादेवी भण्डारीले पाटनको कृष्ण मन्दिर दर्शन गरेकी छन् । शुक्रबार भाद्र कृष्ण अष्टमी अर्थात ‘श्रीकृष्ण जन्माष्टमी’ पर्वका अवसरमा उनले पाटनको कृष्ण मन्दिर आएर जल तथा प्रसाद ग्रहण गरिन् । मन्दिरका मूल पुजारी रुपनशर्मा राजोपाध्यायले भण्डारीलाई मन्दिरको जलले अभिषेक गरी प्रसाद प्रदान गरेका थिए । साथै पुजारी टोलीले उनलाई अन्य बाँकी प्रसादसमेत प्रदान गराएका थिए । राष्ट्रपति भण्डारीले कृष्णको दर्शन र आरधनासँगै पाटनमा रहेको मङ्गहिटीसमेतको बारेमा जानकारी लिएकी थिइन् ।सोह

राष्ट्रपतिद्वारा कृष्णमन्दिरमा पूजा,अर्चना

राष्ट्रपति विद्यादेवी भण्डारीले पाटनको कृष्ण मन्दिर दर्शन गरेकी छन्। आज भाद्र कृष्ण अष्टमी अर्थात ‘श्रीकृष्ण जन्माष्टमी’ पर्वका अवसरमा उनले पाटनको कृष्ण मन्दिर आएर जल तथा प्रसाद ग्रहण गरिन्।...

राष्ट्रपति भण्डारीद्वारा कृष्ण मन्दिर दर्शन

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमीका अवसरमा पाटनस्थित कृष्ण मन्दिर गई भगवान् श्रीकृष्णको पूजा एवं दर्शन गरेकी छन् ।  प्रत्येक वर्ष भाद्र कृष्णजन्माष्टमीका दिन राष्ट्राध्यक्षले पाटन कृष्ण मन्दिरमा पूजा एवं दर्शन गर्ने परम्परा रहिआएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीले मन्दिरका पुजारीबाट फूल एवं प्रसाद ग्रहण गरिन्  । सत्रौँ शताब्दीमा राजा सिद्धिनरसिंह मल्लका पालामा निर्माण […]

युवाहरुको सक्रियतामा पाटनको कृष्ण मन्दिर सरसफाई

युवा रुपान्तरणका विभिन्न लक्ष्य र योजना राखेको क्लबले आफ्ना कार्यक्रमहरु अब चरणबद्धरुपमा अगाडि बढाउने बताएको छ। उनीहरुको अभियानमा नेपाल प्रहरीले पनि सरसफाई गरी सहयोग गरेका थिए।...

यो कृष्ण मन्दिर हो कि कृष्णको दरवार ?

मनिषा शर्मा : यो फोटो कुनै नाइट क्लब वा ५ तारे होटेल, सेनिमा हल होइन । यो सरकारी जग्गामा निर्माणाधिन काठमाडौं वडा नम्बर २९ मैतिदेवीस्थित् बैस्णव बाल गोपालु मन्दिर हो । सानिमा बैंक रहेको मैतिदेवि–बानेश्वर मूल सडकको भवनको ठिकबिपरित दिशामा बाटैमा एउटा ढोका छ । यसभित्र यो भद्दा मजाक बिभत्स तरिकाले बन्दैछ । अचम्म लाग्छ। […]

कृष्ण मन्दिर बाहिर भक्तजनको घुइँचो

काठमाडौँ उपत्यकाकै पुरानो शहर पाटनको मङ्गल बजारस्थित कृष्ण मन्दिर बाहिर भक्तजनको घुइँचो लागेको छ । हरेक वर्ष भाद्र कृष्णअष्टमीका दिन यहाँ मेला लाग्ने भएकाले कोरोना महामारीको प्रवाह नगरी आज पूजा तथा  दर्शनका लागि भक्तजनको भीड लागेको हो  । कृष्णको पूजा तथा दर्शनका लागि मन्दिर बाहिर  एक कलशमा पूजा गर्ने व्यवस्था मिलाइएको पुजारी प्रतापधर राजोपाध्यायले बताए । उनले भने, “मन्दिरका १२ पुजारीले लगभग दिउँसो ११ बजेसम्म नित्य पूजा सकेर दिउँसो लगभग तीन घण्टा विष्णु रुद्री गर्ने