मनिषा शर्मा : यो फोटो कुनै नाइट क्लब वा ५ तारे होटेल, सेनिमा हल होइन । यो सरकारी जग्गामा निर्माणाधिन काठमाडौं वडा नम्बर २९ मैतिदेवीस्थित् बैस्णव बाल गोपालु मन्दिर हो । सानिमा बैंक रहेको मैतिदेवि–बानेश्वर मूल सडकको भवनको ठिकबिपरित दिशामा बाटैमा एउटा ढोका छ । यसभित्र यो भद्दा मजाक बिभत्स तरिकाले बन्दैछ । अचम्म लाग्छ। […]